Thursday, May 26

१२ लाख पैसासहित आफ्नै धर्मभाइसँग सिन्दुर हालेर श्रीमती बे’पत्ता,श्रीमान रुँ’दै(भिडियो हेर्नुस)

January 22, 2022 101

दाङ जिल्लामा घर भएर बसोबास गर्दै आएका खेम बहादुर ओलि नाम गरेका एक पुरुष आफ्नो ६ बर्षको छोरो च्यापेर आफ्नि निर्मला ओलि नाम गरेकी श्रीमतीको खोजिमा मिडियासामु आएका छन । आफ्नी श्रीमती अर्कै पुरुषसग भा”गे”कै हो भन्दै उक्त पुरुष र आफ्नी श्रीमतीले सगै खिचेको फोटो लिएर आज उनी मिडियामा आएका छ्न । उक्त फोटो उनिहरुले फेसबुकमा समेत अपलोड गरेको बताउछ्न उनि ।

सुन्दर गुरुङ नाम गरेको पुरुषसग आफ्नि श्रीमती भागेको बताउदै आज उनी मिडियामा आएका छ्न । उनकी श्रीमती सुन्दर गुरुङसग भागेको यो पहिलोपटक भने हैन, यसअघि पनि निर्मला सुन्दरसग भागिसकेकी र सुन्दरका बाबू मनबहादुर गुरुङले उनिहरुलाइ स्विकार समेत गरेको बताउछ्न उनी । एक महिना सुन्दरसग बसिसकेकि रहिछिन निर्मला । त्यसपछि अनेक केस गरेर आफुले श्रीमती फिर्ता ल्याएको र श्रीमतीले अब नजाने भनेर बाचा पनि गरेको तर आज पुन त्यही पुरुषसग गएको उनी बताउछ्न ।

श्रीमतीसग खासै राम्रो सम्बन्ध नरहेको र भारत कमाउन भनेर गएकी श्रीमतीको ब्यबहारमा परिबर्तन देखेको बताउछ्न उनी । कामतिर भन्दा पनि उनको डुल्ने घुम्ने तिर धेरै ध्यान गएको र मानसिक सन्तुलन गु”मे”को झै व्यवहार गरेको बताउछ्न उनी । २४ सै घण्टा मोबाइलमा झुन्डिने, टिकटकमात्र बनाउने जस्ता गतिबिधी त उनका लागि सामान्य नै बनेको बताउछ्न उनी । सुन्दरकै बाबुआमाको ष”ड्य”न्त्र हुनसक्ने बताउछ्न उनि ।

मात्र ६ बर्षको छोरा अनि एक छोरी पनि रहेको छ उनिहरुको तर श्रीमतीलाई भने श्रीमान फेर्दै हिड्दामा ठिक्क छ । क”ठै ती साना छोरा ममिको एकरति पनि माया नलाग्ने बताउछ्न । श्रीमतीको कारण आफ्नो र सन्तानहरुको बि”चल्ली भएको बताउछ्न उनी । प्रेम गरेर नै भा”गी बिबाह गरेका थिए उनिहरुले, तर आज एकाएक उनिहरुको सम्बन्धमा के भयो यस्तो ?

श्रीमतीले गरेको नोक्सानिको क्षतिपुर्ती गर्नुपर्ने बताउछ्न उनी । उनिहरु ईन्डियामा बस्दै आएका थिए र आफू काममा गएको बेला श्रीमती फरार भएको उनको भनाइ रहेको छ । सुन्दरसग भने आफ्नी श्रीमती धर्मभाइको नाता रहेको उनले बताए । श्रीमतीले आफुले बिदेशमा गएर दु”ख गरेर कमाएको १२ लाख रुपैया पनि हि”ना”मि”ना गरेको बताउछ्न उनि ।
बाकी हेर्नुस तलको

प्रतिकृया दिनुहोस्