Wednesday, June 16

नेपालमा को रोनाले देखायो शुभ सङ्केत, संक्र मित भन्दा निको हुने बढ्द

May 28, 2021 181

को`रोना संक्र`मित बिरा`मीको संख्या घट्दै गएको देखिएको छ । कोरो`ना संक्रमितहरुको उपचार गराउँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन्स

भरतपुर र बीपी मेमोरियल क्या`न्सर अस्पताल भरतपुरमा को`रोना संक्र,मित बि,रामीको संख्यामा कमी आएको छ । एक साताअघिसम्म यहाँका विभिन्न अस्पतालमा ५०२ जना को`रोना संक्र`मितले उपचार गराउँदै आएकोमा

अहिले सो संख्या घटेर ४०६ जना पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा १०२, चितवन मेडिकल कलेजमा ११२, कलेज अफ मेडिकल साइन्सेन्समा ७५,

क्यान्सर अस्पताल भरतपुरमा ४४, अन्य निजी अस्पतालमा ३१ र विभिन्न सार्वजनिक आइसोलेसन सेन्टरमा २५ जनाले उपचार गराइरहेका छन् । अस्पतालहरुमा बिरामी भर्ना हुने दरभन्दा डिस्चार्ज हुने क्रम बढ्दै गएको छ ।

संक्र`मित बिरा`मीको संख्यामा कमी आउन थालेपछि यहाँका अस्पतालहरूलाई उपचार व्यवस्थापनमा पनि केही सहजता हुँदै गएको छ ।को`रोना संक्र`मित बिरा`मीको संख्या घट्दै गएको देखिएको छ । कोरो`ना संक्रमितहरुको उपचार गराउँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन्स

भरतपुर र बीपी मेमोरियल क्या`न्सर अस्पताल भरतपुरमा को`रोना संक्र,मित बि,रामीको संख्यामा कमी आएको छ । एक साताअघिसम्म यहाँका विभिन्न अस्पतालमा ५०२ जना को`रोना संक्र`मितले उपचार गराउँदै आएकोमा

अहिले सो संख्या घटेर ४०६ जना पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा १०२, चितवन मेडिकल कलेजमा ११२, कलेज अफ मेडिकल साइन्सेन्समा ७५,

क्यान्सर अस्पताल भरतपुरमा ४४, अन्य निजी अस्पतालमा ३१ र विभिन्न सार्वजनिक आइसोलेसन सेन्टरमा २५ जनाले उपचार गराइरहेका छन् । अस्पतालहरुमा बिरामी भर्ना हुने दरभन्दा डिस्चार्ज हुने क्रम बढ्दै गएको छ ।

संक्र`मित बिरा`मीको संख्यामा कमी आउन थालेपछि यहाँका अस्पतालहरूलाई उपचार व्यवस्थापनमा पनि केही सहजता हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस्