Thursday, December 2

१३ दिन अघि श्रीमती गु’माए, श्रीमतीको मृ’त्युको खबर सुन्न नपाई वरिष्ठ अधिवक्ता रेग्मीको पनि नि’धन

May 28, 2021 517

१३ दिन अघि श्रीमती गु’माए, श्रीमतीको मृ’त्युको खबर सुन्न नपाई वरिष्ठ अधिवक्ता रेग्मीको पनि नि’धनकाठमाडौ । म’हा’मारीमा एक पछि अर्को गर्दै धेरै विशिष्ट ब्यक्तिहरुले संसार छोडेका छन् । केही दिन अघि संक्रमित भएका बरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृ’त्यु भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा उपचाररत उनको शनिवारराती १ बजे उनको मृ’त्यु भएको हो ।सं क्रम ण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक

अस्पतालमा सारिएको थियो । रेग्मी पत्नी सपना ढुंगेलको पनि कोभिड सं क्रम णका कारण १३ दिनअघि नेपाल प्रहरी अस्पतालमा नि’धन भएको थियो । वरिष्ठ अधिवक्ता रेग्मीको नि’धन निकै दुखद् भएको छ । उनले १४ दिन अघि संसार छोडेकी आफ्नै पत्नीको मृ’त्युको खबर पनि थाहा पाउन सकेनन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
दोश्रो लहरको कोरोना भाइरसको संक्रमण निकै नै बढीरहेको छ।भर्खरै मात्र रुपन्देहीमाको’रोनाभाइरसको संक्रमणबाट एकैघरका ३ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा, आमा र छोरा रहेका छन्।

त्यहाँका स्थानीय वडाध्यक्ष पदमबहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको को’रोना संक्रमणबाट मृ’त्यु भएको हो । बाबु छोराको उपचारका क्रममा भैरहवाको यु’निभर्सल कलेज अफ मे’डिकल साइन्सेजमा मृ’त्यु भएको हो भने आमाको होम आ’इसोलेशनमा मृ’त्यु भएको जनाइएको छ ।

यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृ’त्यु भएको हो । यस्तै उक्त घरकी बु’हारीलाई पनि को’रोना संक्रमण देखिएको छ । उनलाई बुटवलको ए’न्फा टे’क्निकल सेन्टरको आ’इसोलेशनमा राखिएको जनाइएको छ ।

यता गतवर्ष को’रोना संक्रमित भएका गायक प्रमोद खरेललाई यसपटक पनि को’रोनाले छोडेन ।एक महिना अगाडि मात्र को’रोनाको पहिलो डो’ज खोप लगाएका उनमा अब को’रोना संक्रमण नहोला भन्नेमा ढु’क्क थियो । तर त्यसो भइदिएन ।उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै बिहीबारदेखि आ’इसोलेसनबाट मु’क्त भएको उल्लेख गरेका छन् ।

‘को’रोनाले आठ महिनाको अन्तरमा दुईचोटी आ’क्र’म’ण गर्यो ।पहिलो डो’ज भ्या’क्सिन पनि लगाएकै थियो । तर पनि आएरै छो’ड्यो । र आइसोलेसनबाट आज मु’क्त भ’इयो’, उनले लेखेका छन् ।प्रमोदले खोप लगाए पनि स’चेत रहन आग्रह गरेका छन् । ‘पहिला ला’गेको र खो’प लगाए पनि स’चेत रहौं, सु’रक्षित रहौं’, उनले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्