Thursday, May 6

विवाहको आधा कर्म छोडेर बेहुली सरकारी नियुक्ति लिन गइन् ‘नियुक्तिपछि सिन्धुर हालियो’

December 6, 2020 357

बीएस कार्यालय पुगेछि लाइनमा बसेर आफ्ना कागजातहरु देखाएकी हुन् । उनको अनुहारमा विवाह र जागिर पाउँदा देखिएको हर्ष प्रष्ट देखिएको थियो । अहिले सबैले उनको तारिफ गरिरहेका छन् । प्रज्ञाका अनुसार उनका लागि करियर एकदम महत्वपूर्ण छ ।

त्यसकारण उनी विवाह बीचमा छोडेर परामर्शको लागि गएकी हुन् । सरकारी जागिरको काम सक्काएर विवाहको थप प्रक्रिया सम्पन्न गरियो । त्यसपश्चात उनको बिदाइ भयो । एक अलग प्रशंगमा प्रज्ञाका अनुसार हरेक महिलाले पढ्नुपर्छ र स्वावलम्बी हुनुपर्छ ।

उनले आफ्नो सफलताको पछाडि आमाबाबुको महत्वपूर्ण हात भएको बताएकी छिन् । स्थानीय शिक्षा अधिकारीहरू पनि उनलाई बधाई दिएका छन् । उनी त्यहाँको सरकारी शिक्षक पदमा नियुक्त भएकी छिन् ।

प्रतिकृया दिनुहोस्