Thursday, September 23

सुशान्तको सबै भन्दा नजिकका साथी सिद्धार्थ पिठानी हैदरबादबाट पक्राउ

May 29, 2021 228

मुम्बई । अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले सुशान्तका साथी सिद्धार्थ पिठानीलाई पनि पक्राउ गरेको छ । हैदरबादबाट पक्राउ परेका सिद्धार्थ पिठानीलाई १ जुनसम्मका लागि एनसीबीको हिरासतमा पठाइएको छ ।

अभिनेता सुशान्तले आ त्मह त्या ग र्ने क्र ममा घरमा रहेका ४ जनामध्ये सिद्धार्थ पिठानी पनि एक हुन् । हैदरबादबाट पक्राउ परेका सिद्धार्थलाई मुम्बई ल्याइएको छ ।

यस प्रकरणमा १६/२०२० मा एफआईआर दर्ताभएपछि हालसम्म ३५ जनालाई एनसीबीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नु अगाडि नै एनसीबीले सिद्धार्थलाई समन पठाएपनि सम्पर्कमा नआएपछि पक्राउ गरिएको हो ।

हैदरबादस्थित सिद्धार्थको घरबाट केही दस्तावेज र इलेक्ट्रोनिक प्रमाणहरु भेटिएको एनसीबीले जनाएको छ । त्यसोत, पछिल्लो साता मात्रै सिद्धार्थ पिठानीको विवाह भएको थियो ।

अभिनेता सुशान्तले झु ण्डि एर आ त्मह त्या ग रेप छि सिद्धार्थ पिठानीको नाम मिडियामा चर्चामा रहँदै आएको थियो । अब एनसीबीले सिद्धार्थ पिठानीलाई ला गूऔ ष धबारे सोधपुछ गर्ने भएको छ । क्रिएटिभ आर्ट डिजाइनर सिद्धार्थ पिठानी दिवंगत सुशान्तको सबै भन्दा नजिकका साथी थिए । न्युज २४ बाटमुम्बई । अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले सुशान्तका साथी सिद्धार्थ पिठानीलाई पनि पक्राउ गरेको छ । हैदरबादबाट पक्राउ परेका सिद्धार्थ पिठानीलाई १ जुनसम्मका लागि एनसीबीको हिरासतमा पठाइएको छ ।

अभिनेता सुशान्तले आ त्मह त्या ग र्ने क्र ममा घरमा रहेका ४ जनामध्ये सिद्धार्थ पिठानी पनि एक हुन् । हैदरबादबाट पक्राउ परेका सिद्धार्थलाई मुम्बई ल्याइएको छ ।

यस प्रकरणमा १६/२०२० मा एफआईआर दर्ताभएपछि हालसम्म ३५ जनालाई एनसीबीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नु अगाडि नै एनसीबीले सिद्धार्थलाई समन पठाएपनि सम्पर्कमा नआएपछि पक्राउ गरिएको हो ।

हैदरबादस्थित सिद्धार्थको घरबाट केही दस्तावेज र इलेक्ट्रोनिक प्रमाणहरु भेटिएको एनसीबीले जनाएको छ । त्यसोत, पछिल्लो साता मात्रै सिद्धार्थ पिठानीको विवाह भएको थियो ।

अभिनेता सुशान्तले झु ण्डि एर आ त्मह त्या ग रेप छि सिद्धार्थ पिठानीको नाम मिडियामा चर्चामा रहँदै आएको थियो । अब एनसीबीले सिद्धार्थ पिठानीलाई ला गूऔ ष धबारे सोधपुछ गर्ने भएको छ । क्रिएटिभ आर्ट डिजाइनर सिद्धार्थ पिठानी दिवंगत सुशान्तको सबै भन्दा नजिकका साथी थिए । न्युज २४ बाट

प्रतिकृया दिनुहोस्