Thursday, September 23

बिहेमा साथीले भोलाको माला र दुध-दानी चुसाइदिएको भिडियो भाइ’रल (भिडियो हेर्नुस्)

May 29, 2021 204

मंसिर महिना भन्ने बित्तिकै हामी सबैलाई ने’पाली बिहेको सिजन भनौं या बिहेको महिना लाग्ने गर्दछ । यहि मंसिर महिनामा हजारौं नेपाली’हरुले विवाह गर्ने ग’रेका छ्न त्यसार्थ यस्ला’ई वर्षभरिकै सबैभन्दा बढी विवाहको लगन हुने महिना पनि भन्ने गरिन्छ र वास्तवमा हो पनि ।

पछिल्लो समयमा सामाजिक संजालमा विवा’हका भिडियोहरु निकै नै भाइरल बने । खिर पुरी खाने देखि लिएर अन्माउदा नाच्नेसहित धेरै बेहुला-बेहुलीको भिडियो भाइरल बने ।

यसै क्रममा एउटा अति नै रोचक भिडि’यो पनि भा’इरल भएको छ । त्यो हो, साथीको वि’हेमा भोलाको माला लगाइदिएको । एकजना बेहुलालाई टीका लगाइदि’ने क्रममा उनका स’थीहरुले बेहुलालाई भोला’को माला लगाइदिन्छ्न ।

साथीहरू ले बेहु’लालाई दोसल्ला’ जसरी भोलाको मालाले पहिराइदिन्छ्न । छे’उमा बसेकी बेहुकी भने हेरेको हेरेइ हुन्छिन, अझ भनौ उनी हाँसेको हाँसै बो’ल्नै नसक्ने हुन्छिन ।

सो स’मयमा त्यहाँ’को माहोल यस्तो बनिसके’को हुन्छ कि विवाहमा आउने निम्तालुह:रुमा पनि एउटा छुट्टै कि’सिमको रमाइलोको क्षण हुन्छ्, जुन भिडि’योबाट प्रस्ट देख्न सकिन्छ ।

यसै क्रममा बेहुला’लाई उनका साथीह’रूले दूधदानी पनि चुसाइदिएको भिडियो देख्न सकिन्छ । यसको पछाडीको कारण के हो भने “जो मानि’सहरुले अत्याधिक मात्रामा भो’लाको सेवन गर्छ्न उनीहरुको मुख सामान्य मान्छेको भन्दा सँ’घुरो हुन्” ।

फलस्वरूप उनेहरुको मुख आँ….हुँदैन । य’सबाट के प्रष्ट हुन्छ भने बेहुला अ’त्याधिक मात्रामा भोला सेवन गर्छ्न र उनको मुख पनि समान्य मान्छेको जति खुल्दैन । भिडि’यो हेर्न तल क्लिक गर्नुहोला ।

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्