Wednesday, October 20

उपचार नपाएर बाबू गुमाएका आदर्श मिश्रालाई जेल हाल्न चिकित्सक संघको माग (बिज्ञप्ती सहित)

May 29, 2021 335

काठमाडौ । नेपाल चिकित्सक संघले चर्चित कमेडियन आदर्श मिश्राालाई कारवाही गर्नुपर्ने माग गरेको छ । चिकित्सकसंघले शनिवार विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालको लापरवाहीका कारण आफ्ना बुवाको निधन भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका थिए ।

चिकित्सकको लापरवाही भएको आरोप लगाएर सामाजिक सजालमा पोष्ट गरेको भन्दै संघले कारवाहीको माग गरेको हो । आफ्नो बुवाको निधन भएको भोलीपल्ट मिश्रााले उपचारका क्रममा आफुले पाएको समस्याका बारेमा भिडियो सार्वजनिक गरेका थिए ।

उनले भनेका थिए, त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन ।’

काठमाडौ । नेपाल चिकित्सक संघले चर्चित कमेडियन आदर्श मिश्राालाई कारवाही गर्नुपर्ने माग गरेको छ । चिकित्सकसंघले शनिवार विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालको लापरवाहीका कारण आफ्ना बुवाको निधन भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका थिए ।

चिकित्सकको लापरवाही भएको आरोप लगाएर सामाजिक सजालमा पोष्ट गरेको भन्दै संघले कारवाहीको माग गरेको हो । आफ्नो बुवाको निधन भएको भोलीपल्ट मिश्रााले उपचारका क्रममा आफुले पाएको समस्याका बारेमा भिडियो सार्वजनिक गरेका थिए ।

उनले भनेका थिए, त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन काठमाडौ । नेपाल चिकित्सक संघले चर्चित कमेडियन आदर्श मिश्राालाई कारवाही गर्नुपर्ने माग गरेको छ । चिकित्सकसंघले शनिवार विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालको लापरवाहीका कारण आफ्ना बुवाको निधन भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका थिए ।

चिकित्सकको लापरवाही भएको आरोप लगाएर सामाजिक सजालमा पोष्ट गरेको भन्दै संघले कारवाहीको माग गरेको हो । आफ्नो बुवाको निधन भएको भोलीपल्ट मिश्रााले उपचारका क्रममा आफुले पाएको समस्याका बारेमा भिडियो सार्वजनिक गरेका थिए ।

उनले भनेका थिए, त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन

प्रतिकृया दिनुहोस्