Sunday, October 2

समिक्षा प्रकरणमा अहिलेसम्म नदेखिएको नयाँ खुलासाले हलचल भयो कला क्षेत्र (भिडियो सहित)

March 5, 2022 1034

अभिनेता पल शाहलाई एक गायिकाले कर णीको उजुरी दिएपछि अहिले मिडियामा विभिन्न किसिमका कुराहरु सार्वजनिक भइरहेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

पलका म्यानेजर कृष्ण जोशीले हामीले नै पललाई फसाउन खोजेका थियौं भनेर सार्वजनिक भएपछि घटनामा ट्वीष्ट आएको छ । जोशीले अन्तरवार्ताका क्रममा पल भन्दा पनि पहिला ति किशोरीको अरु कसैसंग पनि प्रेम रहेको र उनी लिभिगं टुगेदरमा बसेको भनेर दावी गरेका थिए ।

चितवनकी मोडल रुक्साना खातुनले ति किशोरीको पहिलाका प्रेमी भनिएका नारायण उपाध्यायसंग प्रेममा रहेको आफुलाई पनि थाहा भएको बताएकी छन् । विहार टु काठमाडौं भन्ने एक फिल्मका निर्देशक रहेका नारायणलाई ति किशोरीको फोन धेरै आइरहन्थ्यो ।

नारायणसंग ति किशोरीको फोटो र भिडियो पनि रहेको र ति पब्लिक गरिदिन्छ की भनेर किशोरीले तिनीहरु सार्वजनिक गरिदियौ भने म देह त्याग गर्छु र पललाई जस्तै तँलाई पनि कर णीको मु द्दा हालिदिन्छु भनेर चेतावनी दिने गरेको बताइन् ।

ति किशोरीको ठूलो आमाको छोरी पनि सोही फिल्ममा काम गर्ने गरेको र उनले पनि ति किशोरी दुख दिने खालको स्वभाव रहेको भनेर कुरा गर्ने गरेको बताएकी छन् । तर पलसंग नजिक भएपछि नारायणसंग टाढा भएको र उनीसंग भएको भिडियो र फोटो सार्वजनिक नगर्नु भनेर चेतावनी दिने गरेको आफुले देखेको रुक्सानाको भनाई छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्