Sunday, October 2

पल शाह प्रकरणबारे केही बोल्नुभएको छ?फसिएला है?समयमा जानकारी लिनुहोस्

March 5, 2022 380

पल शाह प्रकरणबारे केही बोल्नुभएको छ?फसिएला है?समयमा जानकारी लिनुहोस्

काठमाडौं । अभिनेता पल शाहलाई एक किशोरीले इच्छा विपरित क,’मरणी गरेको आरोप लगाउँदै प्रहरीमा उ’मजुरी दिएपछि सामाजिक सञ्जालमा पक्ष विपक्षमा धारणा सार्वजनिक भएका छन् ।घटनासंग कुनै साइनो नभएकाहरु पनि किशोरी र पलका पक्ष विपक्षमा उ’मत्रिएका छन् । मनगढन्ते कुरा गर्दै समाजमा उ’मत्तेजना फैलाउने काममा सकृय भएको देखिन्छ ।अब त्यसरी अरुको चरित्र माथि धावा बोल्दै जथाभावी रुपमा टिकटक, युट्युव लगायत सामाजिक सञ्जालमा अभिब्यक्ति दिनेहरुलाई कारवाही हुने भएको छ ।

प्रहरीले सामाजिक सञ्जाल मार्फत पिडितको गो’मपनीयताको हनन् नगर्न आग्रह गरेको छ। नायिका रेखा थापाले प्रहरीको साइबर ब्युरोमा एक जना युट्युवर विरुद्ध उजुरी दिइसकेकी छन् । प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरिसकेको छ ।पछिल्लो केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब,

टिकटक जस्ता सामाजिक सञ्जालमा ग’मम्भीर प्रकृतिको घटनाको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यले राखिएका भनाइहरु कानुन विपरित भएको प्रहरीले जनाएको छ। हाल चर्चामा रहेको पल शाह प्रकरणमा पीडित किशोरीको परिचय सार्वजनिक भइरहेको,

पी’मडित र पी’मडक भनिएका अभियुक्तको चरित्रमा धावा बोल्ने खालका भ्रामक सामग्रीहरु सामाजिक सञ्जालमा भाइरल भइरहको अवस्थामा प्रहरीले यो विज्ञप्ति निकालेको हो। प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भ्रा’ममक एवं झुट्टा क्याप्सन राखी

भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पी’मडितको गोपनीयता हक हनन् गर्ने जस्ता कार्य विद्युतीय कारोवार ऐन विपरीत रहेको बताएको छ। पी’मडितको सामाजिक एवं मा’मनसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने

किसिमका प्रवृति देखिएमा विद्युतीय कारोवार ऐ’मन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारवाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै ब्यूरोले यस्ता गतिविधि नगर्न समेत आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्