Thursday, October 6

एकल महिला भएर बाच्न धेरै गाह्रो रैछ- रिना केसी

March 5, 2022 592

गीत संगीत क्षेत्रबाटै आफ्नो पहिचान बनाउन सफल बाग्लुङे चेली हुन रिना केसी। पछिल्लो समय एउटा गीत आएको थियो भंगेरी चरी बोलको गीतले उनलाई गीत संगीतमा पाइला चाल्ने मौका पनि दियो गीत चर्चित बन्यो । भंगेरी गायिका भनेर सफेत दर्शक श्रोताले उनलाई चिन्न लाए वैदेशिक रोजगारीबाट फर्केर गीत संगीतमा घुसेकी गायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्ल सफल भइन । उनले एउटा एउटा अन्तर्वार्ता मा बताउछिन कि एकल महिला लाई जिउन सारै गार्हो रैछ ।

छोराछोरीको लागी भएपनी प्रदेशिन बाध्य भए , श्रीमानले छाडेर गए पछि रिनाका एक छोरा र एक छोरी छन । भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत न चल्दा विदेश जान मन लाउछ भनेर बताउछिन ! पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,अष्ट्रेलियन क्रिकेटर शेन वार्नको नि’धन भएको छ। उनको शुक्रबार हृ’दयघातको कारण ५२ वर्षको उमेरमा थाइल्याण्डमा नि’धन भएको हो। वार्न लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए। उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । उनले सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।

यस्तै,रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् ।

प्रतिकृया दिनुहोस्