Sunday, October 2

पल शाहलाई फेरी हिरासतमा राख्ने खबरले पलकी आमा बिरामी परिन्

March 8, 2022 430

पल शाहलाई फेरी हिरासतमा राख्ने खबरले पलकी आमा बिरामी परिन्, एक मात्र छोरा बलको बास जेलमा हुन थालेपछि र पछिल्ला पलविरुद्धका खबरले पलकी आमा मात्रै होइनन् बाबु । बहिनी पनि निकै निराश छन् । पल यता दुब्ल्याउँदै एकोहोरिइरहेका बेला पलको घरमा ठूलो निराशा छाइरहेको छ

आजदेखि शिवम् सिमेन्टको लकिङ पिरियड सकियो, सबै शेयर सर्वसाधारणमा रूपान्तरण, संस्थापकको हकमा के हुन्छ ?
शिवम् सिमेन्टको आइतबारदेखि लकिङ पिरियड सकिएको छ। लकिङ पिरियड सकिएसँगै सबै शेयर सर्वसाधारणमा परिणत भएको छ।

प्रतिकृया दिनुहोस्