Thursday, October 6

पल शाहको मुद्दाको पक्षमा बोलेकी पुजा भन्छिन्, कानुन बुझेकी थिइन् गल्ती भयो

March 8, 2022 403

काठमाडौं ।

अभिनेतापल शाह प्रकरणमा आफ्नो अभिव्यक्ति दिएपछि नायिका पूजा शर्मा निकै विवा’दित बनिन् । अभिनेता शाह माथि ब ला’त्कारको अभियोगमा जाहेरी दर्ता भएपछि पूजाले पी’डितलाई नै दो”षी देखाउने गरि बोलिन्। यति मात्र हैन पूजाले आफूले ब ला’त्का रको अर्थ नबुझेको पनि भन्न भ्याइन्। पल कप’डा च्या’तेर, बल प्रयोग गरेर ब ला’त्का र गर्ने खालको केटो नभएको पनि बताइन्।

पूजाको अभिव्यीक्तपछि ब ला’त्कार भनेको कपडा च्या’तेर, ज’बर ज’स्ती ब’ल प्रयोग गरेर राखिएको यौ,न सम्ब’न्ध भन्नेअर्थ थियो। जाहेरी दिने बालिकाको सहमतिमै भएको आशय व्यक्त गरेकाी पूजाले त्यसलाई ब ला’त्कार भन्न नमिल्ने बताएकी थिइन्।उनको अभिव्यक्ति पछि हाल उनैको पुरानो अन्तरवार्ता चर्चामा आयो।

लकडाउनको समयमा एक कार्यक्रममा प्रस्तोताले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर श”रीरिक बनावट माथि प्रश्न उठाएपछि उनले प्रहरी कार्यालयदेखि फिल्म सम्बन्धि विभिन्न संघ–संस्थाहरुमा पुगेर कार ।वाहीको माग गर्दै ‘ह्या’रे समेन्ट गर्नका लागि ब ला’त्कार नै गर्नु पर्दैन, बोली नै काफी हुन्छ’ भन्दै गहन अभिव्यक्ति दिएकी थिइन् ।

त्यसबेला उनको पक्षमा सिंगो फिल्म क्षेत्र उभिएको थियो । यतिबेला, उनै पूजाले ब ला’त्कारको आरो’प लागेका नायक पल शाहको बचाउमा उत्रिएर ब ला’त्कारको परिभाषा नै नबुझेको भन्दै यू’ट्युबहरुमा अन्तर्वार्ता दिइन्। मंगलवार फिल्म ‘म यस्तो गीत गाउँछु २’ बारे बुझ्न राजधानीका विभिन्न हलहरु पुग्ने क्रममा उनले पललाई निर्दोष देखाउँदै भनेकी थिइन्, ‘कुन र केलाई ब” ला”त्कार भन्छ, मैले बुझ्नै सकेको छैन । अब बल्ल बुझ्दैछु ।’

उनले पलविरु’द्ध जाहेरी दिएकी ना”बालिगको च” रित्र माथि पनि प्रश्न उठाएकी थिइन् । नाबालिगले त्यस्तो (शा”रीरिक स म्ब’न्ध) गर्नुअघि आफ्नो उमेरको बारेमा सोच्नुपर्ने तर्कराख्दै पलले कपडा च्या’तेर जब र्ज’स्ती गरेको भन्ने कुरा आफूले पत्याउन नसकेको बताएकी थिइन् । उनको यो अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भयो । धेरैले उनको चे तनास्तरमाथि प्रश्न उठाए ।

आफ्नो अभिव्यक्ति आफैंलाई भारी परेपछि बिहीवार उनले पोखरामा पत्रकार भेटघाटको क्रममा उनले आफ्नो बोली सच्याइन्। उनले कानुनका बुँदाहरुको बारेमा आफू अपडेट नभइसकेको बताउँदै आफूले अझै बुझ्न आवश्यक रहेको बताइन् । तर, आफ्नो भनाईको आ” शय गल’त नभए पनि हलहरुमा जाने क्रममा प्रेसर (तना’व) ले गर्दा बोलीमा तलमाथि भएको हुन सक्ने उनको भनाइ थियो ।

उनले भनेकी थिइन्, ‘मैले पढ्दै आएको र समाजमा देख्दै आइरहेको चिजहरुसँग कानुनको बुँदाहरु हेर्दा अझै धेरै चिजहरु बुझ्न र अपडेट हुन बाँकी रहे छ भनेर राम्रो हिसाबमा भनेको थिएँ । यो कुरामा अझै ज्ञान लिनु पर्ने रहेछ, मैले अझै बुझेको रहेनछु भन्ने मेरो आशय थियो । म हल–हलमा जाँदा रसमा थिएँ, त्यसैले छोटो कुरा बोल्दा कुन चाहिँ हिसाबले बोलेको हो भन्ने धेरैलाई लाग्न गएछ ।’

आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको आ’लो चनालाई भने उनले स”कारात्मक रुपमा लिएको उल्लेख गरिन्। ‘मैले भनेको कुरालाई कसरी बुझ्ने र लिने भन्ने आ–आफ्नो सोचाइ हो। सही वा गलत भन्न पाउने अधिकार सबैलाई छ । मैले मात्र कानुनमा हुने परिवर्तन बारे सबै अपडेट हुनुपर्ने रहेछ र म आफू पनि अपडेट नभएकाले ब ला’त्कारको परिभाषा नबुझेको भनेर भनेको थिएँ,’ उनले स्पष्ट पारेकी थिइन् ।

प्रतिकृया दिनुहोस्