Thursday, October 6

काठमाडौं उपत्यकामा 3 लाखमै जग्गा

March 8, 2022 566

मूल्य यसरि बढेको छ कि, चक्रपथबाट ४-५ किलोमिटरको दूरीसम्म त आनाको २० लाख रुपैयाँ घटी जग्गा पाउनै छोडिसक्यो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उपत्यकाको जग्गा सामान्य मान्छेको पहुँचबाट टाढाहुँदै गएको बेला पछिल्लो समय जग्गा किन्नेको रोजाइमा परेका ठाउँ हुन्, टोखा र बुङमती। उपत्यकाका दुई ओटा भीआईपी आवास क्षेत्र नजिकका यी ठाउँमा प्रतिआना ५ देखि १० लाख रुपैयाँसम्ममा अहिलेपनि जग्गा नपाउने होइन। तर पछिल्लो केही महीनायता यी ठाउँमापनि जग्गा किन्ने मान्छेको चहलपहल हुन छोडेको स्थानीयहरु बताउँछन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

बुढानिलकण्ठ नजिक रहेको टोखा र भैंसेपाटी नजिक रहेको बुङमति क्षेत्रमा अहिले पनि ५ देखि १० लाख रुपैयाँ आनामा जग्गा किन्न पाइन्छ। केहि समयअघिसम्म सार्वजनिक विदाको दिन जग्गा किन्न आउने मानिसहरुको भीड लाग्ने गरेकोमा पछिल्लो २-३ महीना यता भने यी ठाउँमा मान्छेको चहलपहल नै हुन छोडेको स्थानीयहरु बताउँछन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

चक्रपथभन्दा ६ देखि ८ किलोमिटरको दुरीमा रहेका यी ठाउँमा दुई ओटा ठूला विकास निर्माणका आयोजनाले पनि जग्गा किन्नेहरुलाई तानीरहेको थियो। टोखामा सुरुङमार्ग र बुङमतिमा द्रुतमार्ग आयोजना छन्। यी आयोजनाका कारण पनि जग्गा किन्नेहरुको रोजाइमा यी ठाउँ परेको घरजग्गा व्यावसायि विनोद सुवेदीले बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

जग्गाको डिल गर्न फिल्डमा गइरहने सुवेदीले पनि पछिल्लो समय यी ठाउँमा मानिसको चहलपहल धेरे नै घटिसकेको बताए। टोखा क्षेत्रमा जग्गा खोज्दै फिल्डमा आउने मान्छे नदेखेको लामो समय भइसकेको टोखाका स्थानीय श्याम कार्कीले बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

‘टोखा-छहरे सुरुङमार्ग आयोजना अघि बढाउने निर्णय भएपछि केही वर्षसम्मै हरेक शनिवार सयौं मानिसहरु जग्गा खोज्दै आउँथे’, टोखाको नालामा भेटिएका कार्कीले भने, ‘पछिल्लो २-३ महिनामा त २-४ जना मान्छेपनि फिल्डमा आएको देखिदैनन्।’ त्यस्तै कहानी ललितपुरको बुङ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्