Sunday, October 2

महान् श्रीमान् बिनोदले लाख कोशिस गरेर बचाएकी अनिताको अवस्था गम्भिर

March 9, 2022 723

महान् श्रीमान् बिनोदले लाख कोशिस गरेर बचाएकी अनिताको अवस्था गम्भिर, ८ घण्टा लामो अप्रिशेन गर्ने तयारी, अनितालाई भेन्टिलेटरमा राखियो , भगवान्

आजको पात्रो : आज ३ मंसिर, शुक्रबार । तद्अनुसार १९ नोभेम्बर । कात्तिक शुक्लपक्ष पूर्णिमा तिथि । आज चन्द्रग्रहण भनिए पनि नेपालमा कुनै ग्रहण छैन, प्रभाव पर्ने छैन । भारतका केही स्थानबाट ग्रहण देखिने भए पनि त्यसको कुनै दोष लाग्दैन । ग्रहण बार्नुपर्ने कुनै आधार छैन

आज सूर्योदय बिहान ६ः२९ मा हुनेछ भने सूर्यास्त १७ः८ मिनेटमा हुनेछ । चन्द्रमा मेष राशिमा रहेको छ । कृत्तिका नक्षत्र परिध योग रहेको छ । देवता विश्वकर्मा र ग्रहदेव शनि रहेको छ । पूर्णिमा तिथि भएकाले आजको दिन आरधना गर्नेको संकल्प पूरा हुनेछन भन्ने मान्यता छ ।

आजदेखि चतुर्मासव्रतको पनि समाप्ति हुनेछ । साउन शुल्कपक्षपूर्णिदेखि कार्तिक शुक्लपक्ष पूर्णिमासम्मको समयलाई चातुर्मास भनिन्छ । यो चार महिना विशेष पूजा आरधना गर्ने गरिन्छ ।आजको राशिफल : मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

प्रतिकृया दिनुहोस्