Thursday, October 6

बस पहिले ५० मिटर तल ब’जारियो, फेरि ३ सय मिटर तल ख’स्यो’ वडाअध्यक्षको बयान

March 10, 2022 382

संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दु”र्घटना हुँदा मृ”त्यु हुनेको संख्या १‍४ पुगेको छ। बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दु”र्घटनामा परेको थियो।

बस दु”र्घटनास्थलमा नै रहेका मादी-६ का वडा अध्यक्ष धननारायण तामाङले १४ जनाको श”व निकालिएको जानकारी दिए ।

‘१४ जनाको श”व निकालेर पो’स्टमार्टमका लागि पठाइएको छ’ वडा अध्यक्ष तामाङले भने, ‘५ जना घाइतेलाई सदरमुकार चैनपुर अस्पताल लगिएको छ।’ ग”म्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने उनले बताए।

तामाङका अनुसार २ वर्षे बच्चा गाडीमा च्या” पिएको अवस्थामा रहेकाले अहिले निकाल्ने प्रयास भइरहेको छ।

वडा नम्बर ६ का २ जना घाइते भन्ने जानकारी आएको बताउँदै वडा अध्यक्ष तामाङले मृ”तकमा अधिकांश वडा नम्बर ४ र ५ को रहेको बताए। दु”घर्टना सात बजेको आसपास भएको सूचना पाउनासाथ आफूहरु दुर्घ” टनास्थल पुगेको बताउँदै तामाङले गाडीको अवस्था हेर्न सकिने अवस्थामा नरहेको बताए।

म साढे सातमा दु”र्घटनास्थल आइपुगेको थिएँ। यहाँ आउँदा अ’वस्था क”हाली ला”ग्दो रहेछ’ तामाङले भने, ‘सात घुम्तीमामा गाडी नमोडी सिधै खसेको देखिन्छ।’ उनका अनुसार मोडबाट करिब ५० मिटर तल बस बजारिएको थियो। जहाँ ११ वटा श”व फेला परेको अध्यक्ष तामाङले बताए। बाँकी श”व खोचजस्तो स्थानमा फेला परेको थियो।

‘मोडबाट खसेर बस पहिला ५० मिटरजति तल बजारिएछ र त्यहाँबाट पनि खसेर करिब ३ सय मिटर जति तल पुगेको छ’ उनले भने, ‘सुरुमा बजारिएको ठाउँमा नै ११ वटा श”व निकालियो। बाँकी श”व तल फेला परेको हो। केही यात्रु उ”छिट्टिएर घा”इते हुनु भएको रहेछ।

‘बसको छतसहितको भाग टु”क्राटुक्रा अ”वस्थामा रहेको छ । सिट र पाङ्ग्रामात्र देखिने अवस्थामा रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले घ”टनाको थप विवरण संकलनको कार्य जारी रहेको बताएका छन्। नेपाल लाइभ बाट

प्रतिकृया दिनुहोस्