Thursday, May 6

आज ब‌ैबाहिक जिवनमा बाधिए रमेश प्रसाईं र स्वेता खड्का सबैले शुभकामना स्वरुप सेयर गरौ

December 7, 2020 159

धरान । आज लोकप्रिय बक्ता रमेश प्रसाइले विवाह गर्दै छन । उनको विहेलाई लिएर धेरै मिडियाहरु भिडियो निमार्णको लागी उनकै जन्मघर पुगेका छन ।

यसैक्रममा लोकप्रिय कार्र्यक्रम इन्द्रेणीको टिम पनि त्यहा पुगेको छ । सो अवसरमा पञ्चेबाजामा रमाइलो गर्दै दोहोरी गाएको भिडियो समेत सार्वजनिक भएको छ ।

अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज (सोमबार) लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ ।

कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ । सामाजिक सञ्जालमा उनको विवाहको तस्विर सार्वजनिक भएको छ । जहाँ उनी अत्यन्त प्रफुल्ल अनुहारमा देखिएकी छिन् ।

नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैवाहिक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।

प्रतिकृया दिनुहोस्