Sunday, October 2

नाबालिकाले अहिलेसम्म आफ्नो नामको ट्याटु भन्दै हातमा हानेको ट्याटु पल शाहको नामको रहेछ

March 11, 2022 1370

नाबालिकाले अहिलेसम्म आफ्नो नामको ट्याटु भन्दै हातमा हानेको ट्याटु पल शाहको नामको रहेछ, स्पिस्ट पल शाह लेखेको देखिँदा पनि उनले अहिलेसम्म मिडिया र दर्शकलाई झुक्याउँदै हिँडेको भयो पुष्टि,

गैँडाकोटमा फरक तरिकाले बयान लिइयो पलको, पलले सबै आरोपहरु स्विकारे भने कति वर्ष जेल जान्छन् ? १० वर्ष जेल गएर फर्किएपछि पनि फेरी चल्लान् पल शाह ?

एक नाबालिग किशोरीलाई ज ,ब,र ज स्ती क ,र णी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ ।

ज ,ब,र ज ,स्ती क ,र, णी को मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हि रासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जा हेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्‍याइएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।

शाहवि रुद्ध गत फागुन १६ गते गैंडाकोटमा पी डि त कि शो, री ले जा ,हेरी दिएकी थिइन् । उनलाई केही दिन प्रहरी हि, रा सतमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक खनालले बताइन् ।

काठमाडौँमा यस्तो भव्य बंगला किन्ने तयारीमा थिए पल शाह, एक वर्षमा मात्रै करिब २ करोड कमाएका पल सोही घरमा लकेर ४ दिनसम्म बसेको रहस्य बाहिरिएपछि बल्ल तनहुँ पुगेका रहेछन्, भिडियोमा हेर्नुहोस् पलले किन्ने तयारी गरेको उक्त भव्य महल, जहाँ पलले अर्को वर्ष विबाह गरेर बेहुलीलाई भित्र्याउने समेत तयारी गरेका थिए

प्रतिकृया दिनुहोस्