Sunday, October 2

भाईलाई झु’ण्डिएको फो’टो खिच्न लगाएर १४ बर्षिया बालिकाले दे’ह त्याग गरिन,

March 12, 2022 455

भाईलाई झु’ण्डिएको फो’टो खिच्न लगाएर १४ बर्षिया बालिकाले दे’ह त्याग गरिन, (भिडियो सहित जाजरकोट । नलगाड नगरपालिका ३ चावलेचौर कि १४

बर्षिया बालिकाको झुण्डिएर मृत्यु भएको छ । आइतबार घरबाट दाउरा लिन जंगल गएकी १४ बर्षिया सावित्री बिकले आफ्नो भाईलाई झुण्डिएको फोटो खिच्न लगाएर आत्म हत्या गरेकी छिन्

उनका भाई १२ बर्षीय बिरेन्द्र बि क संगै दाउरा लिन घरबाट बेलुकी ५ बजे निस्केकी थिइन् । घर बाट निस्केपछि उनीहरु साढे ५ बजे पानिखोला पुगेको र भाईलाई आफ्नो मोबाइल दिएर झुण्डिएको फोटो खिच्न भनेर काफलको रुखमा उनी झुण्डिन पुगेकी थिइन्

फोटो खिच्न भुईमा बसेका भाईले हेर्दा हेर्दै उनको झुण्डिएर मृत्यु भएको छ । उनका भाईका अनुसार दिदीले झुडिएको फोटो खिच्न भनेको र भोलिपल्ट आफुलाई श्रदान्जली लेखेर फेसबुकमा हाल्न भनेकी थिइन् ।

प्रतिकृया दिनुहोस्