Thursday, October 6

यिनै हुन विश्वलाई चकित पार्ने नेपाली महिला दु:खी गरीबलाई यति धेरै गरिन सहयोग, सम्मान स्वरूप एक सेयर गर्नुहोस्

March 13, 2022 265

यिनै हुन विश्वलाई चकित पार्ने नेपाली महिला दु:खी गरीबलाई यति धेरै गरिन सहयोग, सम्मान स्वरूप एक सेयर गर्नुहोस्

सामाजिक सञ्जालमा निक्कै भाइरल हाथमा पैसा मुट्ठी पारेर सडक पेटीमा सुत्ने भोखा गरीबलाई सहयोग दिने बहिनी Givina magar उहाँ हुनुहुँदो रहेछ उहाँको यस सहयोगी

मन र मानवीय परिचयको सम्मान गर्दछु।तपाईं जस्तो नारी कमै पाइन्छ संसारमा।सबैले Share गरेर उहाँको यसकालाई सम्मान गरौ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला????****

एजेन्सी। जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ।उक्त बाइकको

मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ। टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ।

यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ। यो टेक्नोलोजीले तहल्का मचाएपछि चीन र अमेरिकालाई झट्का लाग्ने संकेत देखिएको छ।

तेस्तै, जापानको प्रविधि कम्पनी एएलआइ टेक्नोलोजीले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफूले बेच्ने बताएको छ। कम्पनीका कार्यकारी अधिकारी सुही कोमाट्सुले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफ्नो कम्पनीले ग्राहकलाई वितरण गरिसक्ने बताएका हुन्।

यस प्रविधि कम्पनीेले विशेषगरी साना ड्रोनहरु निर्माण गर्दछ। यस बाइकसमेत ड्रोन शैलीमा निर्माण गरिने बताइएको छ। कम्पनीले आफ्नो बाइक कस्तो हुने भनेर परीक्षण गरेरसमेत देखाएको छ। यस्ता बाइक धेरै सवारीको चाप हुने स्थानमा प्रयोग गर्न सकिने कम्पनीको धारणा रहेको छ। जापान टाइम्सका अनुसार साना कारहरुको हाराहारीमा उड्ने बाइकको मूल्य हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्