Sunday, October 2

आमा” भन्दा ठूलो कोहि छैन संसारमा कृपया कमेन्टमा “आमा” लेख्नुहोस ।

March 13, 2022 324

दुई मुखे सर्पबाट नसोचेको लाभ,देख्ने बित्तिकै एक पटक पूरा ॐ लेखी सेयर गर्नुहोलादुई मुखे सर्पबाट नसोचेको लाभ,देख्ने बित्तिकै एक पटक पूरा पढि ॐ लेखी सेयरसुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १

औं पटक पसिना आएको छभीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । यसै विषयमा धेरैले विश्वास गर्दै आउनुभएकी सिन्धुकाली मातालेपनयो अनिष्टको संकेत भएको

बताउँनुभएको छ । उहाँले मानिसकै कारण यस्तो भएको खुलासा गर्नुभएको छ ।जुन यो भिडियोमा हेर्न सक्नुहुनेछ ।बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म एकघण्टा

पसिना आएको हो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए

प्रतिकृया दिनुहोस्