Sunday, October 2

कृष्ण जोशीलाई जे,ल हाल्दा दुर्गेश लाई किन खुल्ला थाहा पाउन यो हेर्नुश

March 15, 2022 608

नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागि जोशीलाई करिब २ बजे दमौलीबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

जिल्ला अदालतले जोशीमाथि पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । नाबालिगलाई जबर्जस्ती करणी गरेको अरोपमा शाह गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन् ।

अनुसन्धान नसकिएको भन्दै गत फागुन २२ गते उनीविरुद्ध अदालतबाट १२ दिनको म्याद थप भएको छ । पल प्रहरीको हिरासतमा रहुन्जेल जोशीलाई पनि हिरासतमा लिई अनुसन्धन गरिने प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्