Sunday, October 2

दु;;ख;;द ख;;ब;;र : अस्पताल लैजादै गर्दा एक गर्भवती महिलाको बाटोमै मृ;;त्यु !

March 16, 2022 414

जाजरकोट – शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृ’त्यु भएको छ। सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृ’त्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए। अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृ’त्यु भएको हो।

यो पनि पढ्नु …..ताप्लेजुङ / ताप्लेजुङकाे फुङ्लिङ नगरपालिका-४ मा आ ग ला गी हुँदा एक वृद्धाकाे ज्यान गएकाे छ । कोप्चेको पुरानो गोसलाइनमा भएको आ ग ला गीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृ त्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।

सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलकाे सहायतामा आ गो नियन्त्रणमा लिइएको छ । आ ग ला गी हुनुको कारण खुल्न सकेको छैन । स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आ गोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ ।

ए हजुर कता ?
रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा जोडिनु होला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ …

प्रतिकृया दिनुहोस्