Thursday, October 6

दुर्गेश थापा,समिक्षा अधिकारी लगायतका कलाकारलाई कार्यक्रममा बहिष्कार?

March 16, 2022 357

काठमाडौ । अभिनेता पल शाहलाई षडयन्त्र गरी फसाउन खोजेको आरोप लगाउँदै दाङमा कलाकार दुर्गेश थापा र गायीका समिक्षा अधिकारीलाई वहिष्कार गरिने भएको छ । उनीहरुलाई दाङको सांगितिक कार्यक्रममा नबोलाइने भएको हो । अभिनेता पल शाह दाङ घोराही निबासी हुन् ।दाङ गृह जिल्ला भएका चर्चित नायक पल शाह लाई षड्यन्त्र मुलक तरिकाले फसाउन खोज्नेहरुलाई दाङमा बहिस्कार गरिने त्यहाँका स्थानियले बताएका छन्।

गाएक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी समिक्षा अधिकारीलाई दाङमा हुने कुनैपनी महोत्सव कार्यक्रमहरुमा बहिस्कार गरिने भएको हो ।दाङ मेला महोत्सव बढी हुने जिल्लामा पर्दछ। गाएक दुर्गेश थापा यस अगाडि सबै जसो कार्यक्रममा आउने गर्दथे। दाङ जिल्ला उद्योग वाणिज्य संघले यहि फाल्गुन २६ गतेबाट महोत्सव घोराहीमा आयोजना गर्दै छ।

यो महोत्सवमा समेत यी कलाकारहरुलाई बोलाइने छैन।पल शाहले भने समिक्षा गर्भवती थिईन (अडियो सहित)-पछिल्लो समय अभिनेता पल शाह चर्चाको केन्द्रमा छन् । उनको चर्चाको बिषयमा फिल्म, म्युजिक भिडियो अभिनयदेखि प्रेम र रोमान्स बन्ने गरेको छ । अभिनयको कुरा गर्ने हो भने उनका दैनिकजस्तो एक म्युजिक भिडियो सार्वजनिक हुने गरेका छन् । फिल्म भने उनको ‘म यस्तो गीत गाउँछु’ केही दिनपछि अर्थात १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म तथा म्युजिक भिडियोका कारणले उनी दैनिक जसो मिडिया अन्तर्वार्तामा पुग्छन् ।

उनी जहाँ पुग्छन्, त्यहाँ उनको र गायिका समिक्षा अधिकारीको सम्बन्धको प्रश्न तेर्सिने गरेको छ । त्यसैले क्रेज बढाउने उदेश्यले मिडिया पुग्ने उनलाई खस्किएको क्रेज जोगाउनै धौ धौ छ । पल र समीक्षाको चर्चा गर्दा केही अगाडि अथार्त गत कात्र्तिकमा फर्किनुपर्ने हुन्छ । सो समय पल र समीक्षाबीच अ’न्तर’ङ्ग स’म्ब’न्ध रहेको गसिफको आ’गो मिडियामा बोलेको थियो । उक्त आ’गो केही मत्थर पार्ने काम समीक्षाले गरेकी थिइन् । उनले सो समय भनेकी थिइन्, ‘पल आफ्नो अभिभावक हो ।

’तर केही समयपछि समीक्षाले फेरि अर्काे स्टाटसमार्फत पलसँगको गसिफको आगो पुन प्रज्वलित गरिन् । यो समय उनले भनिन्, ‘पलसँगका आफ्नो वास्तविक यथार्थ बाहिर ल्याउँछु । पल अभिभावक भएको स्टाटस कसैको अनुरोधमा लेखेकी थिएँ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्