Thursday, May 6

खोलामा गा’डीएको अवस्थामा जी’वित शि’शुको उ’द्धार

November 14, 2020 179

सप्तरी : बालुवामा गा’डिएको न’वजात शिशुलाई शुक्रबार जी’वितै उ’द्धार गरिएको छ । बो’दे ब’रसाईन नगरपालिका-५ जाँजरस्थित खडक खोलामा गा’डिएको अवस्थामा फेला प’रेको न’वजात शिशु बालकलाई जि’वितै उ’द्धार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।स्थानीय उमेश साहका अनुसार टाउकोदेखि पेटसम्मको भाग खडक खोलाको बालुवामा गा’डिएको अवस्थामा बालक फेला परेको हो । शिशुको खुट्टाको भाग देखेर स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उ’द्धार गरेको इलाका प्रहरी कार्यालय बो’दे ब’र्साईनका स’ई अ’योधिशरण यादवले बताए ।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको शिशुलाई रे’फर गरेपछि साँझ शिशुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अस्पताल प्रहरी बि’टका प्रहरी ह’वल्दार रामशंकर यादवका अनुसार शि’शुलाई लिएर अस्पताल आउने स्थानीय दम्पत्तीको जिम्मा लगाएर धरान पठाइएको छ । शिशुका बुवा-आमाको भने प्रहरीले खोजी गरिरहेको छ ।दश दिनअघि सप्तरीको छि’न्नमस्ता गाउँपालिका-३ स्थित नहरमा समेत वे’वारिसे अवस्थामा एक न’वजात शि’शु बालक फेला परेको थियो ।

वे’वारिसे अवस्थामा फा’लेको उक्त न’वजात शि’शु बालकलाई गजेन्द्रनारायण सिंह अस्पतालले ए’नआइसीयूमा राखेर चार दिन उपचार गरेपश्चात धरान रे’फर गरेको छ ।जी’वित अवस्थामा उ’द्धार गरिएको उक्त न’वजात शि’शु अहिले धरानस्थित प्रतिष्ठानमा सु’रक्षित रहेको र स्वास्थ्य अवस्था सु’धारोन्मुख रहेको बताइएको छ । भर्खरै ज’न्मिएको दुबै शि’शु बालकको आमाबुवाबारे प्रहरीले हालसम्म प’त्ता लगाउन सकेको छैन् ।

प्रतिकृया दिनुहोस्