Saturday, April 10

भारतीय चर्चित अभिनेत्री दिव्या भटनागरको मृ’त्युको खास कारण खोलीन् चर्चित कलाकार गोपी बहुले

December 8, 2020 184

एजेन्सी-अभिनेत्री दिव्या भटनागरको कोरोनाका कारण निधन भएपछि उनका सहकर्मी मात्र नभइ फ्यानहरुसमेत चिन्तामा परेका छन् ।

केही दिन अघि मात्र कोरोना लागेर अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेकी दिव्याको अचानक मृत्युको खबर आएपछि बलिउड शोकम डुबेको छ । तर उनको मृत्यु कोरोनाका कारणले मात्र नभइ अन्य कारणले भएको साथ निभना साथीयाकी नायिका देवोलीना भट्टाचार्जीले जनाएकी छन् ।

देवोलीनाका अनुसार दिव्याको मृत्यु केवल कोरोना संक्रमणबाट नभइ श्रीमान गगन गबरु को मानसिक र शारीरिक यातनाका कारण भएको बताएकी छन् ।

सामाजिक संजालमा पोस्ट गर्न भिडियो बनाउँदासमेत रोइरहेकी उनले सात मिनेटको भिडियोमा देवोलीनाले भनेकी छन्, ‘म आज सबैभन्दा नजिकको साथी दिव्या भटनागरका लागि यो भिडियो बनाइरहेकी छु, जसले मलाइ छोडेर गइन्।

यी १० वर्षमा मैले उनले कसैको पनि चित्त दुखाएको मैले देखेको छैन। तर मानिसले उनको चित्त दुखाए अनि प्रयोग पनि गरे। दिव्या सोझी थिइन् र म भन्दा हजार गुणा धेरै भावुक पनि । दोवालीना आफैले दिव्या बिरामी परेपछि लाई आफ्नै कारमा अस्पताल लिएर गएकी थिइन्।

प्रतिकृया दिनुहोस्