December 8, 2020 218
र्चित हास्यकलाकार तथा अभिनेता दीपक राज गिरीले कर्मचारीतन्त्रका कारण अघि अगाडी बढ्न नसकेको अभिव्यक्त्ति दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस
लेख्दै उनले राजावादी आन्दोलनलाई व्याङ्गय गरेका हुन् । उनले लेखेका छन्, “राजा आउ देश बचाउ रे जो आए नि देश चलाउने कर्मचारी यिनै हुन्, संयन्त्र यहि हो , सल्लाकार तिनै हुन् महादेब नै आए पनि केहि हुनेवाला छैन – जय नेपाल
यसअगाडी पनि केटीएम दैनिकले झापामा भएको राजाबादी आन्दोलनमा भारतीय नम्बर प्लेटका गाडीहरु र मानिसहरुको बारेमा समाचार लेखेको थियो । पढौं उक्त्त समाचार
प्रतिकृया दिनुहोस्