Thursday, October 6

ओहो!!! पल साहका फ्यानको लागि आयो खुसीको खबर,हेर्नुहोस भिडियो

March 28, 2022 527

तत्काल प्राप्त प्रमाण द्वारा कसुर गरेका हुन् कि भनेर मुदा को अंतिम कारबाही वा टुंगो लनागेसम्म उनलाई कारागार चनाल गरिएको हो। आधार चाई कागजात, किटानी मा भएका कुराहरू , स्वास्थ्य परीक्षण , साथै दुर्गेश थापा लगायत का कुराहरू समावेश गरिएको छ।

अब पल साह जेल बाटै उच्च अदालत जाने सम्म पनि पाउने आधार छ।उनले राती कोठामा गएको फेश्वास लिएर आएको बताउँछन् त्या जानै नहुने भन्ने हैन ।उनले त्यो अनैतिक काम गरे भनेका पनि छैनन्।

अब अदालत को अंतिम आदेश नआएसम्म केही भन्न सक्ने अवस्था छैन। अबको १/२ महिना मा सबै कुरा को छिनोफानो लाग्ने छ।

प्रतिकृया दिनुहोस्