Monday, September 27

को’रोना संक्रमणबाट दोलखाका युवा पत्रकार रविन्द्र गौतमको नि’धन

May 30, 2021 484

नेपाल पत्रकार महासँघ दोलखा शाखाका कार्यसमिति सदस्य एवम् पत्रकार रविन्द्र गौतमको को’रोना भाईरस संक्रमणका कारण उपचारको क्रममा मृ’त्यु भएको छ ।पत्रकार गौतमका राजधानीको एभरेष्ट अस्पतालमा उपचारका क्रममा आज मृ’त्यु भएको हो ।

को’राना संक्रमणका कारण स्वास्थ्यमा ग’म्भिर स’मस्या आएपछि काठमाण्डौं लगिएकोमा आज उपचारका क्रममा उनको मृ’त्यु भएको हो । पत्रकार गौतमलाई एक्कासी स्वास्थ्यमा स’मस्या आएपछि हेलिकोप्टर मार्फत थप उपचारका लागि जेठ ९ गते काठमाण्डौं लगिएको थियो ।

फो’क्सोमा संक्रमण भईसकेका कारण आ’ईसियु वा भे’न्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएपछि च’रिकोट अस्पतालले उनलाई तत्कालै काठमाण्डौं रि’फर गरेको थियो ।३८ बर्षको अ’ल्पायुमै नि’धन भएका पत्रकार गौतमका श्रीमती तथा ९ बर्ष र ६ महिनाका दुई नावालक छोरी छन् ।

पत्रकार गौतमकी श्रीमती पनि को’रोना संक्रमित भएर आ’ईसोलेसनमा बसेर उपचार गराईरहेकी छिन् । स्वर्गीय पत्रकार गौतम दोलखावाट प्रसारण हुने रेडियो भीमेस्वरको स्टेशन मेनेजर र अन्नपूर्ण पोष्ट दैनिकका दोलखा संवाददाता हुन् नेपाल पत्रकार महासँघ दोलखा शाखाका कार्यसमिति सदस्य एवम् पत्रकार रविन्द्र गौतमको को’रोना भाईरस संक्रमणका कारण उपचारको क्रममा मृ’त्यु भएको छ ।पत्रकार गौतमका राजधानीको एभरेष्ट अस्पतालमा उपचारका क्रममा आज मृ’त्यु भएको हो ।

को’राना संक्रमणका कारण स्वास्थ्यमा ग’म्भिर स’मस्या आएपछि काठमाण्डौं लगिएकोमा आज उपचारका क्रममा उनको मृ’त्यु भएको हो । पत्रकार गौतमलाई एक्कासी स्वास्थ्यमा स’मस्या आएपछि हेलिकोप्टर मार्फत थप उपचारका लागि जेठ ९ गते काठमाण्डौं लगिएको थियो ।

फो’क्सोमा संक्रमण भईसकेका कारण आ’ईसियु वा भे’न्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएपछि च’रिकोट अस्पतालले उनलाई तत्कालै काठमाण्डौं रि’फर गरेको थियो ।३८ बर्षको अ’ल्पायुमै नि’धन भएका पत्रकार गौतमका श्रीमती तथा ९ बर्ष र ६ महिनाका दुई नावालक छोरी छन् ।

पत्रकार गौतमकी श्रीमती पनि को’रोना संक्रमित भएर आ’ईसोलेसनमा बसेर उपचार गराईरहेकी छिन् । स्वर्गीय पत्रकार गौतम दोलखावाट प्रसारण हुने रेडियो भीमेस्वरको स्टेशन मेनेजर र अन्नपूर्ण पोष्ट दैनिकका दोलखा संवाददाता हुन्

प्रतिकृया दिनुहोस्