Sunday, September 26

को’रोना संक्रमणबाट गायिका राईको नि’धन

May 30, 2021 451

को’रोना संक्रमणबाट गायिका लासिमित राईको नि’धन भएको छ। को’रोनाका कारण गायिका राईको नि’धन भएको संगीतकार आनन्द राईले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्।आनन्द राईले सामाजिक संजालमा लेखेका छन्,‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको अ’सामयिक मृ’त्युको दुःखद खबरले मन भा’वह्विवल भएको छ।

पी’डाको वो’ध भएको छ। ‘केही महिनाअघि मात्रै भिनाजु बि’त्नु भएको खबरले आश्चर्यमय परेको थिएँ। त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो।’‘नआउ सपना भरी’, ‘तिमीले दिएका वे’दना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’, ‘सुन कोशीको सङ्लो पानी’, ‘झा’रेको आँशु’, ‘तिम्रो माया’, ‘साउने भेलले’लगायतका गीतहरु गायिका लासिमितका लोकप्रिय छन्।

यी बाहेक उनका थुप्र गीत सांगीतिक बजारमा आएका छन्।त्यस्तै नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भडारीको नि’धन भएको छ । स्वास्थ्यमा स’मस्या आएपछि भण्डारीलाई उपचारका लागि झापाको बि’र्तासीटी अस्पताल लगिएको थियो । वैशाख ३१ गते अस्पताल भर्ना भएका भण्डारीलाई भे’न्टिलेटरमा लाखेर उपचार गरिएको थियो ।

स्वासप्रश्वासमा स’मस्या आएर अस्पताल भर्ना भएका भण्डारीको स्वा’ब परीक्षण गर्दा को’रोना संक्रमण पुष्टि भएको थियो । भण्डारीको शनिबार दिउँसो ४:३० बजे नि’धन भएको हो । भण्डारीको श’व शनिबार राति फिदिम ४ स्थित कोशी किनारमा नेपाली सेनाको र’णशेर ग’णको टो’लीले अ’न्त्य’ष्टि गरेको छ ।

पाँचथरको हि’लिहाङ गाँउपालिका ५ सुभाङमा २०२७ सालमा ज’न्मिएका भण्डारीका श्रीमति एक छोरा र दुई छोरी छन् । सदरमुकाम फि’दिमलाई क’र्म क्षेत्र बनाएका भण्डारी डेढ दशकदेखि पत्रकारितामा क्रि’याशिल थिए । ट्रेड यु’नियन कांग्रेस पाँचथरका का’र्यबाहक अध्यक्ष समेत रहेका भण्डारीको सा’हित्यमा समेत द’खल’ता थियो ।को’रोना संक्रमणबाट गायिका लासिमित राईको नि’धन भएको छ। को’रोनाका कारण गायिका राईको नि’धन भएको संगीतकार आनन्द राईले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्।आनन्द राईले सामाजिक संजालमा लेखेका छन्,‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको अ’सामयिक मृ’त्युको दुःखद खबरले मन भा’वह्विवल भएको छ।

पी’डाको वो’ध भएको छ। ‘केही महिनाअघि मात्रै भिनाजु बि’त्नु भएको खबरले आश्चर्यमय परेको थिएँ। त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो।’‘नआउ सपना भरी’, ‘तिमीले दिएका वे’दना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’, ‘सुन कोशीको सङ्लो पानी’, ‘झा’रेको आँशु’, ‘तिम्रो माया’, ‘साउने भेलले’लगायतका गीतहरु गायिका लासिमितका लोकप्रिय छन्।

यी बाहेक उनका थुप्र गीत सांगीतिक बजारमा आएका छन्।त्यस्तै नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भडारीको नि’धन भएको छ । स्वास्थ्यमा स’मस्या आएपछि भण्डारीलाई उपचारका लागि झापाको बि’र्तासीटी अस्पताल लगिएको थियो । वैशाख ३१ गते अस्पताल भर्ना भएका भण्डारीलाई भे’न्टिलेटरमा लाखेर उपचार गरिएको थियो ।

स्वासप्रश्वासमा स’मस्या आएर अस्पताल भर्ना भएका भण्डारीको स्वा’ब परीक्षण गर्दा को’रोना संक्रमण पुष्टि भएको थियो । भण्डारीको शनिबार दिउँसो ४:३० बजे नि’धन भएको हो । भण्डारीको श’व शनिबार राति फिदिम ४ स्थित कोशी किनारमा नेपाली सेनाको र’णशेर ग’णको टो’लीले अ’न्त्य’ष्टि गरेको छ ।

पाँचथरको हि’लिहाङ गाँउपालिका ५ सुभाङमा २०२७ सालमा ज’न्मिएका भण्डारीका श्रीमति एक छोरा र दुई छोरी छन् । सदरमुकाम फि’दिमलाई क’र्म क्षेत्र बनाएका भण्डारी डेढ दशकदेखि पत्रकारितामा क्रि’याशिल थिए । ट्रेड यु’नियन कांग्रेस पाँचथरका का’र्यबाहक अध्यक्ष समेत रहेका भण्डारीको सा’हित्यमा समेत द’खल’ता थियो ।

प्रतिकृया दिनुहोस्