Saturday, June 19

को’रोना वि’रुद्द खटिएकि नर्स जसले बच्चालाई ज’न्म दिएर सधैका लागि बि’दा भइन !

May 31, 2021 287

एजेन्सी : को’रोना महामा’रीले विश्व आ’क्रान्त छ । दिनमै हजारौं जनाले ज्या न गु मा इर हेका छन् । को’रोना निय’न्त्रणको अग्र’भागमा खटिने जन\शक्ति ज्या’नको बाजी लगाएर ल डि रहेकाछन् ।

भारतको छत्तिसगढ स्थित कबिरधाम जिल्लामा एक गर्भ’वती नर्स जसले अन्तिम समयसम्म सेवामा खटिँदा खटिँदै बच्चाको जन्म दिएर आफू कोरोनाको कारण ज्या न ग मा एकी छिन् ।

उनी आफ्नौ नौ महिनाको ग’र्भ सहित विरा’मीको सेवामा ख’टिइरहेकी थिइन् । प्रभा नामकी उनी स्थानीय एक प्राथमिक स्वास्थ्य केन्द्रको को’भिड वार्डका काम गर्दै आएकी थिइन् । हस्पिटल नजिक कोठमा बसेर हस्पिट आउने जाने गर्ने

उनलाई प्र सव पी डा भएसँगै अस्पतालमा भ’र्ना गरियो । अपरे’शन गरेर एक छोरी जन्माइन् । अप्रिल ३० मा बच्चाको जन्म दिएकी उनका जटिल को’रोना सं’क्रमण देखिएसँगै अस्पता’लमा उप’चार गर्दागर्दै गत मे २१ म ज्या न गु ‘मा इन् ।

यता : इलाममा को’रोना सं’क्रमणका कारण आज ४ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा सूर्यो’दय १० की २९ वर्षीया महिला र सूर्योदय नगरपालिका ११ की ५२ वर्षीया रहेका छन् ।

त्यस्तै, चुलाचुली गाउँपालिकाका ७५ र ७८ वर्षीया दुई जना महिलाको पनि को’रोना सं_क्तमणका कारण मृ’त्यु भएको छ । योसँगै इलाममा कोरो’ना सं’क्रमणका कारण ज्या’न गु’माउनेको संख्या २२ पुगेको छ ।

आज इलाममा थप ५५ जनामा को’रोण संक्र’मण पु’ष्टि भएको छ । योसँगै इलाममा को’रोना संक्र’मितको संख्या ७ सय १८ पुगेको छ ।

आज संक्र’मित हुनेहरुमा इलाम नगरपालिकाका ५ जना पुरुष र ५ जना महिला, सूर्योदय नगरपालिकामा १ महिला र ५ पुरुष, माइजोगमाई गाउँपालिकामा ९ महिला र ११ पुरुष रहेका छन् ।

त्यस्तै, माङसेवुङ गाउँपालिका ५ महिला र ५ पुरुष, माइ नगरपालिका २ पुरुष, चुला’चुली गाउँपालिकामा २ महिला र १ पुरुष र फाकफो’कथुमा गाउँपालिका ३ पुरुषमा को’रोना पु\ष्टि भएको छ ।काठमाडौँ । को’रो ना सं’क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाललाई सहयोगको रुपमा थाइल्यान्डबाट पठाइएको स्वास्थ्य सामग्री आज आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार थाइल्यान्डको राजपरिवारले दिएको स्वास्थ्य सामग्रीहरु थाइ एयर फोर्सको जहाजमार्फत काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सामग्रीहरु नेपालका लागि थाइ राजदूत भोषिता भोरासाफले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रम बीच स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।नेपाललाई सहयोगमा आएको स्वास्थ्य सामग्रीहरुमा १० लाख थान सर्जिकल मास्क, व्यक्तिगत सुरक्षा साधन (पीपीई) गाउन ११ हजार ५२० थान,

पीपीईको लेग कभर १० हजार जोर, पीपीई सर्जिकल क्याप १० हजार थान, फेसशिल्ड पाँचहजार, र्‍यापिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थ’र्मोमिटर एकहजार ५०० थान, अक्सिजन नाजल ३० थान, अक्सि जन कन्सन्ट्रेटर आठ थान लगायत सामाग्रीहरु छन् ।
काठमाडौ । पछिल्लो तथ्याकंले संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको एक महिनामा अब महामारी विस्तारै घट्दै गएको देखिएको छ । करिब एक महिना अघि लागू गरेको निषेधाज्ञा अब जेठ २० गतेसम्मका लागि जारी छ ।
महामारीको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा लागू गरिएको हो । यो पूर्ण रुपमा कहिले हट्छ त्यसवारे केही जानकारी छैन । तर सकारात्मक संकेत देखिएसंगै अब निषेधाज्ञा पनि सहज बनाउँदै जाने विषयमा सरोकारवालाबीच छलफल थालिएको छ ।

समयमै निषेधाज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको प्रमुख जिल्ला अधिकारीहरुको निष्कर्ष छ । एक साताअघिसम्म उपत्यकामा संक्रमित हुनेको दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली बताउँछन् ।

तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअहरु सहमत भएको उनले बताएका छन् । जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।

प्रतिकृया दिनुहोस्