Sunday, September 26

सक्कीगोनीका जीग्री भाइरल प्रहरीको फन्दामा-भिडियो हेर्नुहोस्

May 31, 2021 265

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

कठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनकाे घाेषणा गर्नुभएकाे छ । गएराति संसद विघटनकाे घाेषणा भएसँगै आगामी कातिक २६ र मङ्सिर ३ गते गरी २ चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।

ज्यान बचाउन ट्वाइलेटमा लुक्दा पनि ढोका फोडेर कुटे,२ तलाबाट हाम फाल्दा बचियो

शुक्रबारै अबेर बसेकाे मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । त्यसअघि राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानकाे धारा ७६ (५) मबाेजिम नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरिसकेका थिए । तर रातारात प्रतिनिधिसभा विघटन गरिएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै प्रधानमन्त्री पदका लागि ओली र विपक्षी गठबन्धनका शेरबहादुर देउवाद्वारा परेकाे दाबी अस्वीकार गर्नुभएकाे थियाे । यसअघि पनि गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक रहेकाे ठहर गर्दै सर्वाेच्च अदालतले खारेज गरिदिएकाे थियाे ।

निषेधाज्ञाकै बीच सडकमा नेता र सांसदहरुको परेड,प्रहरी हैरान,आन्दोलन हुने पक्का-भिडियो हेर्नुहोस्
सक्कीगोनीका जीग्री भाइरल प्रहरीको फन्दामा-भिडियो हेर्नुहोस्

कोरोना महामारीका बेला सबैजना समस्यामा छन् । समस्यामा परेकाहरुलाई सक्नेले सहयोग गरिरहेकै छन् । यस्तै, टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी मोडल गरिमा शर्माले पनि दुखमा परेका लगभग ४ सय जनालाई खाना खुवाएकी छिन् । साथै, हाम्रो टिम नेपाललाई अन्य सेवाको लागि पन्ध्र हजार नगद हस्तान्तरण पनि गरेकी छिन् ।

आइतबार हाम्रो टिम नेपालसँगको सहकार्यमा गरिमाले भोकाएकाहरुलाई खाना खुवाएकी हुन् । ‘जनताको पैसा जनतालाई’ भन्ने नाराको साथ टिकटकबाट आएको पैसाले उनले सहयोग गरेकि हुन् । ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनु हुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’- गरिमाले बताईन् ।

लकडाउन अगाडि सम्म म्युजिक भिडियोमा दिनहुुँ व्यस्त हुने गरिमाले आफुले सकेको सहयोग गरेको जानकारी दिइन् । पछिल्लो समय धेरै कलाकर्मिले दुखमा परेकालाई सहयोग गरिरहहेका छन् । गरिमाले पनि समाजसेवीको लिस्टमा आफ्नो नाम लेखाएकि छन् ।कोरोना महामारीका बेला सबैजना समस्यामा छन् । समस्यामा परेकाहरुलाई सक्नेले सहयोग गरिरहेकै छन् । यस्तै, टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी मोडल गरिमा शर्माले पनि दुखमा परेका लगभग ४ सय जनालाई खाना खुवाएकी छिन् । साथै, हाम्रो टिम नेपाललाई अन्य सेवाको लागि पन्ध्र हजार नगद हस्तान्तरण पनि गरेकी छिन् ।

आइतबार हाम्रो टिम नेपालसँगको सहकार्यमा गरिमाले भोकाएकाहरुलाई खाना खुवाएकी हुन् । ‘जनताको पैसा जनतालाई’ भन्ने नाराको साथ टिकटकबाट आएको पैसाले उनले सहयोग गरेकि हुन् । ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनु हुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’- गरिमाले बताईन् ।

लकडाउन अगाडि सम्म म्युजिक भिडियोमा दिनहुुँ व्यस्त हुने गरिमाले आफुले सकेको सहयोग गरेको जानकारी दिइन् । पछिल्लो समय धेरै कलाकर्मिले दुखमा परेकालाई सहयोग गरिरहहेका छन् । गरिमाले पनि समाजसेवीको लिस्टमा आफ्नो नाम लेखाएकि छन् ।

प्रतिकृया दिनुहोस्