पुर्व राजदुत तथा पुर्व सांसद कमान सिंह लामा रहेनन्

December 10, 2020 348

काठमाडौं दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद कमान सिंह लामा अब सम्झनामा मात्रै रहनुभएको छ । कोभिड-१९ बाट ग्रसित उहाँ
केहि समयदेखि हस्पिटलको आइसियुमा उपचारार्थ हुनुहुन्थ्यो ।

तामाङ समाजको लागि मात्र नभै नेपाली राजनितिक जगतका विभिन्न परिवर्तित आन्दोलनहरुमा महत्वपूर्ण भुमिका खेल्नुभएका लामाको यो अस्वभाविक निधनले सबैको प्रेरणाको श्रोत

आजबाट गुमाउनु परेको छ । एक निडर, कर्मठ र साहासिक व्यक्ती आजबाट सदाका लागि विदा हुनुभएको छ । शिक्षण अस्पताल महराजगंजमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

प्रतिकृया दिनुहोस्