Monday, September 27

अब नेपालमा साउन १ गतेदेखि यस्ता मोबाइल नचल्ने, आखिर किन ? सरकारले दियो यस्तो जानकारी

May 31, 2021 746

आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्याने`जमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्व`जनिक गर्दै साउन १ गते`देखि उक्त प्रविधि सञ्चाल|नमा आउने बताउनु|भएकाे हाे ।

उहाँअनुसार उक्त प्रविधि सञ्चालन`मा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आँ|उनेछ ।नेपाल दूरसञ्चार प्राधि`करणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन भन्दै २०७३ सालदेखि इन्टर|नेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

प्राधि`करणले २०७४ साल वैशाख २८ गते प्राधि|करणले अवैध मोबाइल रोक्ने प्रणा`ली (एमडीएमएस) जडान गर्न परामर्श|दाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो ।

प्राधिकरणले आह्वान गरेको टेन्डरमा आवेदन परेका १३ कम्पनी मध्ये|बाट २०७६ साल असारमा छनोट भएको कम्प`नीले छ महिना`भित्र उक्त सिष्टम जडान गर्नु|पर्ने थियो । ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुर`को ज्वाइन्ट भेन्चर छनोट भएको थियो । उक्त कम्पनी`लाई एमडी|एमएस जडान गर्न रु ८० करोड बराबरको ठेक्का दिईएको थियो ।

सम्झौता भएको मितिले ६ महिना`भित्र अर्थात् गत वर्षको पुस महिनामा एमडीएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नपर्ने हो तर गत वर्ष कोरो|ना संक्रम`णलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दी र हाल लागु गरिएको निषेधाज्ञा|लाई देखाउँनै जडानको काम रोकिएको छ ।

विसं २०७३ वैशाखबाट प्राधिकरणले इन्टर`नेसनल मोबाइल इक्विप|मेन्ट आइडेन्टि`फायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न सुरु गरेको छ । पहिलो चरणमा आइएमइआई नम्बर दर्ता र दोस्रो चरणमा मोबा`इल डिभाइस म्यानेज`मेन्ट सिस्टम (एमडीएमएस) जडान गर्ने जनाएको थियो ।

प्रतिकृया दिनुहोस्