Wednesday, June 16

पत्नी को निधन पस्चात पतिको भावुक बनाउने स्टाटस

June 1, 2021 131

टीकापुर । कैलाली टीकापुर अद्योग बाणिज्य संघ का पूर्व महासचिव ध्रुव खत्री लाइ पत्नी शोक परेको छ । कोरोना संक्रमण बाट उनकी पत्नी शोभा बम खत्री को निधन भएको हो । कोरोना संक्रमित भएर सिकिस्त विरामी भएकी शोभा लाई हेलिकप्टर मार्फत चितवन पुगाइएको थियो । तीन साता चितवन मा राखेर उपचार गरिए तापनि उनलाई बचाउन नसकिएको हो । पत्नी को निधन पस्चात ध्रुब खत्री ले भावुक हुँदै फेसबुक मा एक स्टाटस पोष्ट गरेका थिए “सानु sorry मैले वचाउन सकिन” जुन देखेर सबैका आँखा रसाएका छन् ।

घर भाडामा ५०% छुट गर्न सरकारको आदेश ! ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।

सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञा समयअवधिभर ५० प्रतिशत भाडा छुट पाउने जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०७/र ०७९ को बजेटलाई अटोमोबाइल्स व्यवसायीले पूर्ण स्वागत गरेका छन् । अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्ण प्रसाद दुलालले नाडाका सबै सुझाव बजेटमार्फत सम्बोधन भएको भन्दै बजेटको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क पूरै मिनाहा हुँदा एउटा बिजुली गाडी १० लाखसम्म सस्तो हुने उहाँको भनाई छ । यो सुझाव नाडाले दिएको थियो ।

त्यस्तै ५ सय विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने, काठमाडौँमा साझा यातायातसँगको सहकार्यमा १ सय वटा विद्युतीय बस चलाउने र सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पनि खर्चमा देखाउन पाउने, कर बुझाउने वित्तिक्कै स्वतः कर चुक्ताको प्रमाणपत्र पाउने र यसले खाता प्रमाणित गर्नुपर्ने झण्झट नहुने, २० लाख सम्मको आम्दानीमा ९० प्रतिशत आयकर छुट जस्ता विषय एकै पटक सम्बोधन भएकाले यो बजेट ऐतिहासिक भएको नाडाका अध्यक्ष दुलालको भनाई छ ।

प्रतिकृया दिनुहोस्