Wednesday, June 16

आज बढ्यो अमेरिकी डलरसहित सबै देशको विनिमयदर, कुन देशको कति ?

June 1, 2021 101

काठमाडौँ । आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विदेशी विनिमयदर अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८८ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र विक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ।

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ५६ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ। यता खाडी मुलुक साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९० पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ६ पैसा रहेको छ

कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ८२ पैसा र विक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८५ रुपैयाँ २० पैसा र विक्रीदर ३८७ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै, बहराइन दिनारको खरिदर मूल्य ३०७ रुपैयाँ ३९ पैसा र विक्रिदर मूल्य ३०८ रुपैयाँ ९८ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

प्रतिकृया दिनुहोस्