Thursday, May 6

यी ३ प्रकारका महिला छिट्टै नै हुन्छन् गर्भवती बच्चा जन्माउनमा लाग्दैन समय

November 14, 2020 221

काठमाडौँ । आजको वर्तमान समयमा धेरैजसो महिलाहरु छिट्टै गर्भवती हुने गर्दछन् । भने कुनै महिलाहरुलाई गर्भवती हुन धेरै नै समय नै लाग्ने गर्दछ । आज हामी यही विषयमा नै जान्ने कोहीस गर्र्नेे छौ त्यस्ता महिलाहरुको बारेमा जो छिट्टै गर्भवती हुने गर्दछन् । तथा उनीहरुलाई गर्भवती हुनमा धेरै समय लाग्दैन आउनुहोस् यसको बारेमा विस्तृत रुपमा जानौँ ।

त्यस्ता महिला जसको शरीरमा इम्युनिटी सिस्टम मजबुत भएको हुन्छ । त्यस्ता महिलामा चाडै नै गर्भवती हुने सम्भावना बढी हुन्छ । किनकी इम्युन सिस्टम मजबुत भएको कारण यस्ता महिलालाई कुनै पनि प्रकारको किमारी लागेको अथवा यिनलाई कुनै पनि बिमारीले छुन सक्दैन । जसले गर्दा महिलाहरु बिमारी हुँदैनन् र उनीहरुमा प्रजनन गर्ने क्ष्मताको शक्ति पनि बढी हुन्छ

यस्ता महिला जसको शरीरको पि एच लेबल सन्तुलित भएको हुन्छ । तिनीहरुको गर्भाशयमा बन्ने अण्डाको गुणवत्ता सबैभन्दा राम्रो हुने गर्दछ । यस्ता महिलालाई पनि गर्भवती हुनमा धेरै समय लाग्दैन । यिनीहरु छिट्टै नै गर्भवती हुन्छन् । यदि तपाईलाई पनि शरीरको पी एच(pH) लेबल जान्न मन लागेमा आफ्नो ब्लड टेस्ट अनुसार जान्नसक्नुहुनेछ ।

यस्ता महिला जुन तनाव, डिप्रेशन,मोटापन र डाइबिटीजको समस्या नभएका हुन्छन् । यस्ता महिलाको पनि गर्भाशयमा रहेको अण्डाको गुणवत्ता असाध्यै राम्रो रहेको हुन्छ । यस्ता महिला पनि छिट्टै नै गर्भवती हुन्छन् । यिनीहरुलाई आमा बन्नमा कुनै पनि समस्या हुँदैन ।

स्रोत ह्याप्पी निउज् हिन्दी

प्रतिकृया दिनुहोस्