Wednesday, June 16

आजबाट निषेधाज्ञा १० दिन थपिने, अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने !

June 2, 2021 230

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार

मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो।जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ।

प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो।अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ ।

उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो । जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।

काठमाडौँ । खराब खानपान र जीवनशैलीका कारण आजभोलि अधिकांश मानिस विभिन्न समस्याको सामना गरिरहेका छन्। खानामा आवश्यक पोषक तत्वको कमीका कारण मानिसमा थकान, कमजोरी, रगतको कमी र इम्युनिटी पावर कमजोर जस्ता समस्या देखिने गरेका छन्। यस्ता समस्याका कारण मानिसको यौ’न जीवन प्रभावित बनिरहेको छ। यौन स्वास्थ्य र यससँग सम्बन्धीत समस्याबाट छुटकारा पाउनका लागि आयुर्वेदका उपाय अपनाउन सकिन्छ।

यौ’न स्वास्थ्य समस्या समाधानका लागि बजारमा विभिन्न औषधि पनि उपलब्ध छन्। तर यसले पनि असर पनि गर्नसक्छ। त्यसैले आज हामी तपाईलाई केही यस्ता आयुर्वेदिक उपचारका बारेमा जानकारी दिदैछौँ, जसले यौ’नसम्बन्धी विभिन्न समस्या समाधानमा सहयोग गर्नेछ। यौ’न समस्या समाधानका लागि आफ्नो खानामा यी चीजको सामेल गर्न सकिन्छ।

घ्यूः आयुर्वेदका अनुसार शरीरमा हुने एक प्रकारको शक्तिले शरीरमा महत्वपूर्ण कार्य गर्ने गर्छ। घ्यूमा पनि एक प्रकाशको शक्ति पाइने गर्छ। त्यसैले तपाईले शरीरमा शक्ति बढाउनका लागि दैनिक खानामा एक चम्चा घ्यू सामेल गर्नुहोस्। यसो यर्दा पनि तपाईको यौ’न शक्ति बढ्ने गर्छ।

महः महमा पनि विभिन्न प्रकारका पौष्टिक तत्व पाइने गर्छ। हरेक दिन महको सेवन गर्दा विभिन्न समस्याबाट छुटाकारा पाउन सकिने आयुर्वेदमा उल्लेख गरिएको छ। महमा बोसोन नामक एक खनिज हुने गर्छ। जसले टेस्टोस्टेरोनलाई बढाउने काम गर्छ। तपाई विहान उठेर आफ्नो चियामा एक चम्चा मह मिलाएर खानुहोस्। तर याद राख्नुहोस् की दूधमा भूलेर पनि कहिलै मह नमिलाउनुहोस्।

दूधः दूधमा विभिन्न प्रकारको पोषक तत्व पाइने गर्छ। जसले प्रयाप्त शक्ति र उर्जा प्रदान गर्छ। त्यही कारण भारतीय संस्कारमा विवाहको पहिलो रातमा मसलेदार दूध पिउने अवधारण रही आएको छ। तपाईले एक गिलास तातो दूधमा अश्वगंधा वा एक चम्चा घ्यू, थोरै सुकमेल र एक चुटकी केसर मिलाएर पिउँदा पनि यौन शक्ति बढ्ने गर्छ।

चामलको खिरः दूध, घ्यू, सुकमेल, केसर आदी राखेर बनाएको चामलको खिर शक्तिवद्र्धक हुने गर्छ। यो खिरको सेवनले पनि तपाईको यौन शक्तिमा अद्भूत शक्ति प्रदान गर्छ।

अमलाः अमलामा भिटामिन सी, एक्टिअक्सीडेट र एन्टीफ्लेमेट्री तत्व पाइन्छ। जसले पुरुषलाई जवान र शक्ति प्रदान गर्छ। अमलाले कपाललाई पनि सधैँ कालो बनाउन सहयोग गर्छ भने छालालाई टाइट राख्न सहयोग पुर्याउँछ। त्यसैले हरेक पुरुषले विहान एउटा अमलाको नियमित सेवन गर्नु निकै लाभदायिक हुनेछ।

प्रतिकृया दिनुहोस्