Thursday, October 6

चौथौ दिन बुधबार पनि यति धेरै नेपाली बजारमा सुनको मूल्य घटेको छ।

June 15, 2022 717

काठमाडौँ। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ।

मंगलबार प्रति तोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ रुपैयाँ निर्धारण गरिएकाे छ। यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ।

प्रतिकृया दिनुहोस्