December 12, 2020 251
इलाम चुलाचुलि ५ का धनबहादुर नेम्बाङ मलेसियाको सेलाङ्गर राज्य स्थित बम्सापुरि भन्ने ठाउँमा हिजो बिहान कार्यरत अबस्थामा मिसिन ले देब्रे हात काटिएर अहिले मलेसिया को क्लाङ सहर मा रहेको क्लाङ हस्पिटलमा उपचाररत हुनुहुन्छ।
उहाँ निक्कै लामो समया देखी मलेसियामा अबैधानिक रुपमा बस्दै आउनु भएको थियो। बन्द रहेको मिसिन सफाइ गर्ने क्रममा अचानक मेसिन चलेपछि हात काटिएको हो।
साधारण तया उहाँ काम गर्ने कम्पनीले खर्च बेहोर्ने भएको छ तर पुरै उपचार खर्च स्वदेश फिर्ता लगाएत का काम हरु मलेसियामा रहेका नेपालि कम्युनिटि हरुले सघाउ पुर्याउनु हुन्छ कि भन्ने आपेक्षा राख्दै सहयोग को लागि अपिल गर्नुभएको छ।
प्रतिकृया दिनुहोस्