यी चिज खाएपछि कहिल्यै नबनाउनुहोस् सम्बन्ध आउनसक्छ यस्तो समस्या

November 15, 2020 227

आजको समयमा सबै जोडीहरुले सम्बन्ध राख्न मनपराउँछन् । तर सही जानकारी नभएको कारण यिनीहरुले धेरै समस्याको सामना गर्दछन् । आज हामी यस्तै विषयको बारेमा बताउँनेछौँ कि यस्तो चिज खाएपछि गर्नुहुँदैन शारीरिक सम्बन्ध आउनसक्छ यस्तो समस्या

आउनुहोस् जानौँ के कुरा खानुहुँदेन त
फ्रेन्च फाइज
फ्रेच फाइचमा ट्रेन्स फ्याट हुने गर्दछ । पुरुषको शरीरमा टेस्टोस्टेरोन लेबल र ब्लड सर्कुलेशन प्रभावीत गर्दछ । साथै फाइच्रमा नुनको मात्रा बढी हुज्छ । जसले पुरुषको इरेक्सनमा समस्या उत्पन्न गराउँछ । त्यसैले यो चिज खाएपछि सम्बन्ध नबनाउनुहोला ।

कफी
कफीको सेवन गरेपछि शारीरिक सम्बन्ध बनाउँनुहुँदैन । किनकी कफीमा पाइने केफीनले शरीरमा काँर्टिसोल लेबल बढाउँछ । जसमा सम्बन्ध राखेको समयमा शरीर फुत्तिर्लो हुने गर्दैन र सम्बन्ध बनाउँने मन पनि गर्दैन ।

चुइगम र मासु
चुइगम चबाउँदा मुखबाट हावा जाने कारणले ग्यास हुने समस्या पनि हुनसक्छ । त्यसैले चुइकम चबाएपछि नबनाउनुहोस् शारिरीक सम्बन्ध नत्र आउनेछ समस्या । अनुसन्धान अनुसार यो मानिन्छ कि यसले तपाईको इनर्जीलाई कम गरी मुडलाई खराब बनाउँदछ ।

रक्सी
रक्सी पिउँनाले शरीरमा मेलटोटीन लेबल बढ्न सक्छ । जसलाई सलीप हर्मोनको नामले पनि चिनिने गर्दछ । त्यसैले रक्सी पिएपछि सम्बन्ध नबनाउनुहोला यसले इराटाइल डिसफंक्सन र प्रीमच्योर इजैक्युलेशन हुने जस्तो समस्या आउनसक्छ ।

प्रतिकृया दिनुहोस्