Saturday, June 12

प्रेमिकालाई भेट्न दुलही बनेर पुगे यी युवक

June 3, 2021 151

काठमाडौं : भारतको उत्तर प्रदेशको भदोही जिल्लामा रहेका एक युवक आफ्नी प्रेमिका लाई भेट्न दुलही बनेर गएको अनौठो घटना सार्वजनिक भएको छ । प्रेमिकाको परिवारका सदस्यलाई शं’का लागेपछि युवकलाई समातेर घुम्टो उघारेर हेर्दा सबै कुरा छर्लंग भयो । यस्तो हुनेबित्तिकै घरबाहिर बाइकमा बसेका दुईजनाले युवकलाई समाते अनि फरार भए ।

ती युवक प्रेमिकालाई भेट्न रातो सारी लगाएर दुलहीको भेषमा पुगेको थियो । उसले काँधमा महिलाको पर्स झुण्ड्याएको थियो र पाउमा स्यान्डल लगाएको थियो। झट्ट हेर्दा ऊ बेहुली देखिन्थ्यो । कहाँबाट बेहुली घरमा आई भन्दै प्रेमिकाको परिवारका सदस्यले शंका गर्दै घुम्टो खोल्न लगाए । त्यसपछि युवक भाग्यो अनि उसलाई दौडेर अरूले समाते ।

सोधपुछका क्रममा युवकलाई दुईतीन थ’प्पड पनि हाने । घटनास्थलमा रहेका केही मानिसले यसको भिडियो पनि बनाए । सोधपुछ भइरहँदा घरबाहिर बाइक रोकेर बसेका दुई जनाले युवकलाई टिपे अनि च’म्पत ठोके । यो घटना भारतको उत्तर प्रदेशको भदोही जिल्लामा घटेको बताईएको छ ।काठमाडौं : भारतको उत्तर प्रदेशको भदोही जिल्लामा रहेका एक युवक आफ्नी प्रेमिका लाई भेट्न दुलही बनेर गएको अनौठो घटना सार्वजनिक भएको छ । प्रेमिकाको परिवारका सदस्यलाई शं’का लागेपछि युवकलाई समातेर घुम्टो उघारेर हेर्दा सबै कुरा छर्लंग भयो । यस्तो हुनेबित्तिकै घरबाहिर बाइकमा बसेका दुईजनाले युवकलाई समाते अनि फरार भए ।

ती युवक प्रेमिकालाई भेट्न रातो सारी लगाएर दुलहीको भेषमा पुगेको थियो । उसले काँधमा महिलाको पर्स झुण्ड्याएको थियो र पाउमा स्यान्डल लगाएको थियो। झट्ट हेर्दा ऊ बेहुली देखिन्थ्यो । कहाँबाट बेहुली घरमा आई भन्दै प्रेमिकाको परिवारका सदस्यले शंका गर्दै घुम्टो खोल्न लगाए । त्यसपछि युवक भाग्यो अनि उसलाई दौडेर अरूले समाते ।

सोधपुछका क्रममा युवकलाई दुईतीन थ’प्पड पनि हाने । घटनास्थलमा रहेका केही मानिसले यसको भिडियो पनि बनाए । सोधपुछ भइरहँदा घरबाहिर बाइक रोकेर बसेका दुई जनाले युवकलाई टिपे अनि च’म्पत ठोके । यो घटना भारतको उत्तर प्रदेशको भदोही जिल्लामा घटेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्