Monday, September 27

को’रो’ना संक्रमणबाट एकै घरका तीन जनाको मृ,त्यु

June 3, 2021 528

काठमाडौं : उदयपुरमा को’रो ना भा’इरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृ,त्यु भएको छ । दुई छोराको मृ,त्युकाको शो’कमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका- ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृ,त्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुई साताअघि को’रो ना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार गरिएको आफन्त विरेन्द्रकुमार मगरले बताए । सामान्य उपचारपछि बिरामीको आग्रहमा उनलाई होम आइ सोलेसनमा लगिएको थियो । यसअघि श्वास प्रश्वासमा स’मस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा दुई छोराको मृ,त्यु भएको थियो । जेष्ठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुर मश्राङ्गीको विराट मेडिकल कलेज र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कल मश्राङ्गीको नोवेल शिक्षण अस्पतालमा मृ,त्यु भएको थियो ।

दुबैलाई आईसियुमा राखेर उपचार गर्दा गर्दै को’रो नाले मृ,त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए । दुई साता अघि एकै पटक घरका तीन दाजु भाई र आमामा को’रो ना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा उपचार गर्दै थिए । योसँगै उदयपुरमा को’रो ना भाइरसबाट मृ,त्यु हुनेको संख्या ३७ पुगेको छ ।काठमाडौं : उदयपुरमा को’रो ना भा’इरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृ,त्यु भएको छ । दुई छोराको मृ,त्युकाको शो’कमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका- ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृ,त्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुई साताअघि को’रो ना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार गरिएको आफन्त विरेन्द्रकुमार मगरले बताए । सामान्य उपचारपछि बिरामीको आग्रहमा उनलाई होम आइ सोलेसनमा लगिएको थियो । यसअघि श्वास प्रश्वासमा स’मस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा दुई छोराको मृ,त्यु भएको थियो । जेष्ठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुर मश्राङ्गीको विराट मेडिकल कलेज र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कल मश्राङ्गीको नोवेल शिक्षण अस्पतालमा मृ,त्यु भएको थियो ।

दुबैलाई आईसियुमा राखेर उपचार गर्दा गर्दै को’रो नाले मृ,त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए । दुई साता अघि एकै पटक घरका तीन दाजु भाई र आमामा को’रो ना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा उपचार गर्दै थिए । योसँगै उदयपुरमा को’रो ना भाइरसबाट मृ,त्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्