Friday, April 23

सोनिकालाई छोडेपछि रेखाले गरिन् शुष्मा कार्कीलाई फोन, शुष्माले गरिन् २ लाख दिने घोषणा (भिडियो हेर्नुस्

December 15, 2020 175

युट्युवर तथा मोडल सोनिका रोकायको साथ छोडेपछि अहिले रेखा राईले आफ्नो छुट्टै युट्युव च्यानल संचालन गरेकी छन् । लामो समय सोनिकासंग काम गरेकी रेखाले अहिले सोनिकाको साथ छोडेकी छन् । सोनिकासंग ६ महिना बझागंमा बसेकी रेखा अहिले काठमाडौ फर्किएकी छन् ।

रेखा फर्किएपछि सोनिका पनि अहिले काठमाडौ फर्किएकी छन् । उनले आपुले संचालन गर्दै आएको बुटिकमा फेरी काम थालेकि छन् ।

तर रेखा भने अहिले आफ्नै युट्युव च्यानल संचालन गरेकी छन् । उनले आफ्नो कार्यक्रममा रमाइलो प्रस्तुती दिन्छिन् । उनले प्रस्तुतीमा नायीका शुष्मा कार्कीलाई फोन गरेकी छन् ।

उनले कोरियावाट फोन गरेको भन्दै शुष्मालाई कार्यक्रमको निम्ता दिइन् । उनले बालबालिकाहरुलाई सहयोग गर्ने भनेर कार्यक्रम गर्न लागेको बताएकी छन् उनले प्रयाक्क गर्दै शुष्मालाई फोन गरेकी हुन् ।

उनले शुष्मालाई बालबालिकाहरुलाई सहयोग गर्ने भएकाले आफुले लिने पारिश्रमिकवाट २ लाख रुपैया डोनेट गर्ने घोषणा गरेकी छन् । रेखालाई उनले बालबालिकालाई आफुले पनि सहयोग गर्दै आएका कारण आफुले पाउने २ लाख रुपैया डोनेट गर्ने बताएकी छन् ।

प्रतिकृया दिनुहोस्