Monday, September 27

सबिता माताले गरिन २०७८ सालको नेपालको ड’रलाग्दो भबिस्यवाणी (हेर्नुहोस भिडियो)

June 3, 2021 529

काठमाडौँ | धनकुटा जिल्लामा २७ वर्षअघि ७ महिनामा आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौंमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञदेखि लिएर चर्चित कलाकार, उद्योगपतिहरु र पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापालगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन्।

सर्वसाधारणहरुसमेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन्। साथसाथै उनी अहिले देश विदेशमा नेपाली माताजीको नामबाट नै प्रख्यात छिन्। माता केहि समय अघि देखि काठमाडौँ बाहिर थिइन्। उनी आफ्नो जन्मथलो इटहरीमा गएकी थिइन्। केहि समय उनको शरीरले आराम चाहेकोले पनि उनी आफ्नो घर गएको उनले बताइन् र फर्किदै लगतै हेर्नुहोस के भनिन माताले –सबिता माताले गरिन २०७८ सालको नेपालको ड’रलाग्दो भबिस्यवाणी (हेर्नुहोस भिडियो)
काठमाडौँ-महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको कपडासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको टाटा सुमोमा भन्सार छलेर ल्याएको कपडासहित सिन्धुलीका २२ वर्षीय सञ्जीव कार्की र बाराका २८ वर्षीय जैनुदिन अन्सारीलाई शनिबार राति पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता होवीन्द्र बोगटीले ना १ ज ५८८४ नंको सुमो बसमा भन्सार छलेर ल्याउँदै गरेको यस्ता सामानहरू भेटिएकाे थियो । भन्सार छलेर ल्याउँदै गरेकाे अवस्थामा दक्षिणकाली चाल्नाखेलबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग ७९ पिस साडी र १३ थान लेहङ्गा बरामदसमेत गरेको छ ।

उक्त सामानको मूल्य ९० हजार बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ ।

घुस दिन खोज्ने दुई चालक पक्राउ
सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने दुई टिपर चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले बल्खुमा चेकजाँचका क्रममा कागजपत्र नभएपछि प्रहरीलाई घुस दिन खोज्ने बा २ ख ६७७१ नंका चालक २३ वर्षीय ओमबहादुर कार्की र बा ३ ख ६५६८ नम्बर टिपरका चालक २४ वर्षीय लक्ष्य पन्तलाई पक्राउ गरेको हो ।
शनिबार राति चेकजाँचका क्रममा कागजपत्र नभेटिएपछि मिलाइदिन भन्दै उनीहरुले प्रहरीलाई रु ५०० का दरले प्रहरीलाई घुस दिएको वृत्तले जनाएको छ ।

प्रतिकृया दिनुहोस्