Wednesday, June 23

संक्रमित छोरालाई हेरीरहेकी आमाको तस्बिरले संसारलाई नै बनायो भावुक !

June 3, 2021 127

काठमाडौं। हामि सबैलाई थाहा नै छ संसारको सबैभन्दा ठुलो सम्बन्ध आमासँग नै हुन्छ । आमाको माया कत्तिसम्म अपार हुन्छ भन्ने हरेक सन्तानलाई थाहा नै छ।

हामिले आमालाई भगवानको रुपमा लिने गर्छै । पछिल्लो समय एक तस्बिरले धेरैलाई भावुक बनाएको छ । तस्बिरमा अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि भर्ना छन र आमाले झ्यालबाट हेरीरहेकि छिन्।

राजधानी दिल्लीका अन्य अस्पतालहरुमा पनि अक्सिजनको कमी छ । एक दिन पहिले सर गंगाराम अस्पतालमा २५ जना बिरामीले अक्सिजनको कमीकै कारण आफ्नो ज्यान गुमाएका थिए । दिल्लीमा कोरोना भाइरसको प्रभाव उच्च छ । यहाँ शुक्रबार २४ हजारभन्दा धेरैमा संक्रमण देखिएको थियो।

भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको बढ्दो खतराबीच अक्सिजनको संकट पनि चरम अवस्थामा छ । अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि अक्सिजन जरुरी हुन्छ । यसको अभाव अहिले प्राणघातक साबित भइरहेको छ।

शनिबार दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको कमीका कारण २५ बिरामीको मृत्यु भयो । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बलुजाका अनुसार अस्पतालमा शुक्रबार साँझ साँढे पाँच बजेसम्म आउनुपर्ने अक्सिजन मध्यराति १२ बजेमात्रै पुग्यो।काठमाडौं। हामि सबैलाई थाहा नै छ संसारको सबैभन्दा ठुलो सम्बन्ध आमासँग नै हुन्छ । आमाको माया कत्तिसम्म अपार हुन्छ भन्ने हरेक सन्तानलाई थाहा नै छ।

हामिले आमालाई भगवानको रुपमा लिने गर्छै । पछिल्लो समय एक तस्बिरले धेरैलाई भावुक बनाएको छ । तस्बिरमा अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि भर्ना छन र आमाले झ्यालबाट हेरीरहेकि छिन्।

राजधानी दिल्लीका अन्य अस्पतालहरुमा पनि अक्सिजनको कमी छ । एक दिन पहिले सर गंगाराम अस्पतालमा २५ जना बिरामीले अक्सिजनको कमीकै कारण आफ्नो ज्यान गुमाएका थिए । दिल्लीमा कोरोना भाइरसको प्रभाव उच्च छ । यहाँ शुक्रबार २४ हजारभन्दा धेरैमा संक्रमण देखिएको थियो।

भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको बढ्दो खतराबीच अक्सिजनको संकट पनि चरम अवस्थामा छ । अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि अक्सिजन जरुरी हुन्छ । यसको अभाव अहिले प्राणघातक साबित भइरहेको छ।

शनिबार दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको कमीका कारण २५ बिरामीको मृत्यु भयो । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बलुजाका अनुसार अस्पतालमा शुक्रबार साँझ साँढे पाँच बजेसम्म आउनुपर्ने अक्सिजन मध्यराति १२ बजेमात्रै पुग्यो।

प्रतिकृया दिनुहोस्