Wednesday, October 20

ज्ञानेन्द्र शाहिले उपलब्ध गराए २५० वटा अक्सिजन मेसिन ,अब गाउगाउमा पुग्ने ,लाखौ ज्यान बचाउने ,यस्तो छ तयारि (हेर्नुस् भिडियो )

June 4, 2021 215

प्रदेश नम्बर ४,५,६ र ७ मा लगभक २५० वटा अक्सिजन उत्पादन गर्ने मेसिन उपलब्ध गराइ लाखौ जनताको ज्यान जोगाउने प्रणकासाथ ज्ञानेन्द्र शाहि अहिले लागिपरेका छन्।आफ्नो ज्यान रहेसम्म अरुको भलाई नै चिताउने र गर्नेमा सबै ढुक्क हसन समेत उनले आश्वासन दिए ।

ताइवानका अनुयायि आइ नेपाल आफ्नो दोस्रो घर भएको र गौतम बुद्ध जन्मेको देश भइरहदा सहयोगि भुमिका खेल्न पाउँदा हर्षित भएको पनि बताए ।ज्ञानेन्द्र शाहि भन्छन् कि यतिबेला कुर्सिका लागि दौडधुप गर्ने बेला बिल्कुलै नभएको र सबै मिलेर जनताको जिवन रक्षा गर्नुपर्ने अहिलेको एकल आवश्यकता भएको उनले बताए।

सरकारले जनताको ज्यान जोगाउन कुनै पनि खालको प्रयत्न नगरेको र अक्सिजन मेसिनको चाजोपाजो समेत नमिलाई रहेको परिपेक्षमा यसरी करोडौको सामान गाउगाउ पुग्नुले निश्चय पनि एकदमै सकारात्मक भुमिका खेल्ने छ ।यस्तो महान काम गर्ने सबैलाई धन्यवाद ।
हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्