Saturday, June 12

२ बच्चाकी आमाले प्रे’मीसँग मिलेर गरिन् श्रीमानको ह,त्या

June 4, 2021 165

काठमाडौँ : प्रे’मीसँग मिलेर भारतमा २ सन्तानकी आमाले आफ्नै श्री’मानको अत्यन्तै क्रु,र तबरमा ह,त्या गरेको घटना सार्वजनिक भएको छ । भारतको मुम्बाइमा २७ वर्षीया शाहिदाले आफ्नो प्रे’मी सँगै मिलेर श्री’मानको ह,त्या गरि श,व लाई चार टु’क्रा पारेर भान्सामा गा’डिएको खुलेको हो । भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार शाहिदाका श्रीमान रईस शेख एक कपडाको पसलमा काम गर्थे ।

उनीहरुको ६ वर्षकी छोरी र साढे २ वर्षको छोरा थिए । शाहिदाका श्रीमान रईसले शाहिदालाई उनको प्र’मीसँग आ’पत्तती जनक अवस्थामा देखेपछि उनीहरु बीच झ ग’डा भएको थियो । शाहिदाले च’क्कुले श्रीमानको घाँ’टी रे’टीह त्या गरेकी थिइन। ह,त्यापछि प्रे’मीसँग मिलेर शाहिदाले टु’क्रा टु’क्रा बनाई श,व भान्सामा गा’डेकी थिइन् । ह,त्या भएको दिन छोरीले सबै कुरा देखिन र शाहिदाले कसैलाई यो कुरा नभन्न ध’म्की दिएकी थिइन् ।

यदि भनिस भने तिमीहरुको पनि यस्तै हालत गर्छु भने पछि उनीहरु चु’पचाप बसेका थिए। निकै दिनसम्म पनि रईसको पत्ता नलागे पछि छिमेकीले प्रहरीलाई उनी हराइरहेको जानकारी गराए। तीनदिन पहिले रईसका भाइ गाँउबाट मुम्बइ आए र ६ बर्षीया बच्चाले सबै कुरा उनलाई बताएपछि उनी प्रहरी कहाँ पुगेका थिए । त्यसपछि घटनाको बास्तविकता बहिर आएको थियो ।काठमाडौँ : प्रे’मीसँग मिलेर भारतमा २ सन्तानकी आमाले आफ्नै श्री’मानको अत्यन्तै क्रु,र तबरमा ह,त्या गरेको घटना सार्वजनिक भएको छ । भारतको मुम्बाइमा २७ वर्षीया शाहिदाले आफ्नो प्रे’मी सँगै मिलेर श्री’मानको ह,त्या गरि श,व लाई चार टु’क्रा पारेर भान्सामा गा’डिएको खुलेको हो । भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार शाहिदाका श्रीमान रईस शेख एक कपडाको पसलमा काम गर्थे ।

उनीहरुको ६ वर्षकी छोरी र साढे २ वर्षको छोरा थिए । शाहिदाका श्रीमान रईसले शाहिदालाई उनको प्र’मीसँग आ’पत्तती जनक अवस्थामा देखेपछि उनीहरु बीच झ ग’डा भएको थियो । शाहिदाले च’क्कुले श्रीमानको घाँ’टी रे’टीह त्या गरेकी थिइन। ह,त्यापछि प्रे’मीसँग मिलेर शाहिदाले टु’क्रा टु’क्रा बनाई श,व भान्सामा गा’डेकी थिइन् । ह,त्या भएको दिन छोरीले सबै कुरा देखिन र शाहिदाले कसैलाई यो कुरा नभन्न ध’म्की दिएकी थिइन् ।

यदि भनिस भने तिमीहरुको पनि यस्तै हालत गर्छु भने पछि उनीहरु चु’पचाप बसेका थिए। निकै दिनसम्म पनि रईसको पत्ता नलागे पछि छिमेकीले प्रहरीलाई उनी हराइरहेको जानकारी गराए। तीनदिन पहिले रईसका भाइ गाँउबाट मुम्बइ आए र ६ बर्षीया बच्चाले सबै कुरा उनलाई बताएपछि उनी प्रहरी कहाँ पुगेका थिए । त्यसपछि घटनाको बास्तविकता बहिर आएको थियो ।

प्रतिकृया दिनुहोस्