Saturday, June 12

बीबीसीका पुरुष एंकरलाई लाग्यो गर्मी, कट्टु लगाएर भने समाचार

June 4, 2021 84

काठमाडौं : बीबीसीका एंकर शन लेले बुधवार कट्टु लगाएर राति ११ बजेको समाचार भनेका छन् । बुधवार बेलायतमा यस वर्षकै सबभन्दा धेरै गर्मी भएको थियो । उनले कोट शर्ट र टाई लगाएको भए पनि टेबलले गोडा छे’क्ने भएकाले कट्टु लगाएका थिए ।

अगाडिको क्यामराबाट नदेखिएपनि साइडको क्यामराबाट चाहिँ उनले कट्टु लगाएको देखिन्छ । एक सेकेन्डका लागि क्यामरा साइडबाट देखिए पछि तीखो आँखा भएका दर्शकले लेको नांगो गोडा याद गरेका थिए । त्यतिखेर उनले को’भिड कालको यात्रा नियम र इजरायलको राजनीतिक संकटका विषयमा समाचार भनेका थिए ।

पछि उनले मध्यरातको बुलेटिन भन्दा पनि कट्टु नै लगाएका थिए। त्यतिखेर चाहिँ उनले चश्मा पनि लगाएका थिए। शन ले पश्चिम लन्डनमा बस्छन् र उनी बाहिर प्रायः कट्टु नै लगाएर हिँडेको देखिन्छ । उनले अनि बीबीसीले पनि यस विषयमा टिप्पणी गर्न मानेन । बीबीसीका एंकर शन लेले बुधवार कट्टु लगाएर समाचार भनेको देख्न सकिन्छ छ ।काठमाडौं : बीबीसीका एंकर शन लेले बुधवार कट्टु लगाएर राति ११ बजेको समाचार भनेका छन् । बुधवार बेलायतमा यस वर्षकै सबभन्दा धेरै गर्मी भएको थियो । उनले कोट शर्ट र टाई लगाएको भए पनि टेबलले गोडा छे’क्ने भएकाले कट्टु लगाएका थिए ।

अगाडिको क्यामराबाट नदेखिएपनि साइडको क्यामराबाट चाहिँ उनले कट्टु लगाएको देखिन्छ । एक सेकेन्डका लागि क्यामरा साइडबाट देखिए पछि तीखो आँखा भएका दर्शकले लेको नांगो गोडा याद गरेका थिए । त्यतिखेर उनले को’भिड कालको यात्रा नियम र इजरायलको राजनीतिक संकटका विषयमा समाचार भनेका थिए ।

पछि उनले मध्यरातको बुलेटिन भन्दा पनि कट्टु नै लगाएका थिए। त्यतिखेर चाहिँ उनले चश्मा पनि लगाएका थिए। शन ले पश्चिम लन्डनमा बस्छन् र उनी बाहिर प्रायः कट्टु नै लगाएर हिँडेको देखिन्छ । उनले अनि बीबीसीले पनि यस विषयमा टिप्पणी गर्न मानेन । बीबीसीका एंकर शन लेले बुधवार कट्टु लगाएर समाचार भनेको देख्न सकिन्छ छ ।

प्रतिकृया दिनुहोस्