Saturday, April 17

बैबाहिक जीवनमा बाधिएकी गायिका नेहा कक्कड आमा बन्दै

December 18, 2020 158

काठमाडौं, यो बर्षको अक्टुबर २४ तारिखमा आफ्ना प्रेमी रो’हन प्रित सिंहको साथमा बैबाहिक जीवनमा बा’धिएकी गायिका नेहा कक्कड आमा ब’न्ने भएकी छिन् । सामाजिक संजालमा तस्वीर शेयर गर्दै उनले आफू आमा बन्ने त’यारीमा रहेको जानकारी फ्या’नहरुलाई दिएकी छिन् ।रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै ने’हाले लेखेकी छिन्– ‘अब मेरो ख्या’ल रा’ख्ने गर ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्या’ल राख्नुपर्ने उ’ल्लेख गरेका छन् ।

यस्तै, गायक टोनी कक्कडले पनि आफू मामा बन्न लागेको उ’ल्लेख गरेका छन् ।नेहाले तस्वीर सार्वजनिक गरेसँगै उनलाई ब’लिउडका कलाकारहरुले व’धाई दिएका छन्

यो बर्षको अक्टुबर २४ तारिखमा आफ्ना प्रेमी रो’हन प्रित सिंहको साथमा बैबाहिक जीवनमा बा’धिएकी गायिका नेहा कक्कड आमा ब’न्ने भएकी छिन् । सामाजिक संजालमा तस्वीर शेयर गर्दै उनले आफू आमा बन्ने त’यारीमा रहेको जानकारी फ्या’नहरुलाई दिएकी छिन् ।रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै ने’हाले लेखेकी छिन्– ‘अब मेरो ख्या’ल रा’ख्ने गर ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्या’ल राख्नुपर्ने उ’ल्लेख गरेका छन् ।

यस्तै, गायक टोनी कक्कडले पनि आफू मामा बन्न लागेको उ’ल्लेख गरेका छन् ।नेहाले तस्वीर सार्वजनिक गरेसँगै उनलाई ब’लिउडका कलाकारहरुले व’धाई दिएका छन्

प्रतिकृया दिनुहोस्