Friday, April 16

नेपालको राष्ट्रिय झण्डा फहराउदै इन्डोनेशियन गायिका सानिया,

December 18, 2020 219

काठमाडौँ । नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने सानिया इण्डोनेशियालाई नेपाली भाषा राम्रोसँग बोल्न आउँछ । उनलाई नेपाली भाषा मात्रै होइन उनले नेपाली भाषामा थुप्रै गीतहरु समेत गाउन सक्छिन् ।

ओएस नेपालको विशेष महत्वको कार्यक्रम अन्तराष्ट्रीय वहसमा सहभागि हुदै सानिया इन्डोनेशियाले नेपाल र नेपालीत्व झल्किने गरी प्रस्तुत गरेकी छिन् ।

इण्डोनेसियामा रहेकी सानियाले अन्तरवार्ताका क्रममा पटक पटक आई लभ नेपाल भन्दै नेपालको झण्डा फहराएकी छिन् । थुप्रै नेपाली गीतमा कभर गीत गाईसकेकी छिन् ।

ओएस नेपालसँगको कुराकानीका क्रममा सानियाले राजु लामाको मेरो नेपाल, एन्जिला श्रेष्ठको छाती भित्र लगायतका गीतहरु गाएकी छिन् । यि विदेशी नारी प्रति नेपालको मोह देखेर धेरै नेपालीहरु नतमस्तक छन् । लाखौले फ्लो पनि गरेका छन् ।

नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने सानिया इण्डोनेशियालाई नेपाली भाषा राम्रोसँग बोल्न आउँछ । उनलाई नेपाली भाषा मात्रै होइन उनले नेपाली भाषामा थुप्रै गीतहरु समेत गाउन सक्छिन् ।

ओएस नेपालको विशेष महत्वको कार्यक्रम अन्तराष्ट्रीय वहसमा सहभागि हुदै सानिया इन्डोनेशियाले नेपाल र नेपालीत्व झल्किने गरी प्रस्तुत गरेकी छिन् ।

इण्डोनेसियामा रहेकी सानियाले अन्तरवार्ताका क्रममा पटक पटक आई लभ नेपाल भन्दै नेपालको झण्डा फहराएकी छिन् । थुप्रै नेपाली गीतमा कभर गीत गाईसकेकी छिन् ।

ओएस नेपालसँगको कुराकानीका क्रममा सानियाले राजु लामाको मेरो नेपाल, एन्जिला श्रेष्ठको छाती भित्र लगायतका गीतहरु गाएकी छिन् । यि विदेशी नारी प्रति नेपालको मोह देखेर धेरै नेपालीहरु नतमस्तक छन् । लाखौले फ्लो पनि गरेका छन्

प्रतिकृया दिनुहोस्